मधेश प्रदेशका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूका लागि ५ दिने मनोसामाजिक तथा सामाजिक-भावनात्मक सीप तालिम सम्पन्न
मधेश प्रदेशमा कार्यरत सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूलाई लक्षित गर्दै आयोजित ५ दिने ‘आधारभूत मनोसामाजिक सहयोग तथा सामाजिक-भावनात्मक सीप सिकाइ’ तालिम...




















