Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

औरही गाउँपालिकाले पुनः गहुँको बिउ वितरणका लागि किसानलाई दुई दिनभित्र दर्ता गर्न आग्रह

Dilip Aahir by Dilip Aahir
मंसिर २७, २०८२
0
औरही गाउँपालिकाले पुनः गहुँको बिउ वितरणका लागि किसानलाई दुई दिनभित्र दर्ता गर्न आग्रह
ADVERTISEMENT

सिरहा, औरही — औरही गाउँपालिकाले आगामी मौसमी खेतीका लागि आवश्यक गहुँको बिउ वितरण गर्न किसानलाई दर्ता प्रक्रियामा सहभागी हुन सूचना जारी गरेको छ। गाउँपालिका कार्यालयका अनुसार मिति २०८२/०८/२६ र २७ गतेभित्र आवश्यक कागजातसहित दर्ता गराएका किसानलाई मात्र बिउ उपलब्ध गराइनेछ।सूचना नं. ६५५ अनुसार गहुँ खेतीका लागि आवश्यक बिउ अत्यावश्यक भएकाले किसानहरूले न्याय समिति कार्यालयमा पुगेर निम्न कागजातसहित दर्ता गर्नुपर्ने छ—

  • नागरिकताको फोटो कपी

  • जग्गाधनी प्रमाण–पुर्जाको फोटो कपी

  • प्रति केजी रु. ३७ को दरले रकम बुझाइ दर्ता नम्बर प्राप्त गर्नुपर्ने

गाउँपालिकाले तोकिएको म्यादभित्र दर्ता नगर्ने किसानका लागि जिम्मेवारी नलिने स्पष्ट चेतावनी पनि दिएको छ।सूचनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले किसानले समयमै आफ्नो आवश्यकताअनुसार बिउ सुरक्षित गर्न आग्रह गरेका छन्।पत्रकार तथा जेन–जी संयोजक सन्तोष यादवको पहलमा गाउपालिका परिसरमा अधिकारीहरुसँगको घम्साघम्सी पछी यो सुचना आएको हो ?

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav