Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

Dilip Aahir by Dilip Aahir
जेष्ठ १, २०८३
0
सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।
ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय सप्तरी ले विवाह, चाडपर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रममा अत्यधिक ठूलो स्वरमा बाजा तथा डिजे बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादव द्वारा जारी सूचनामा सार्वजनिक बाटो तथा बस्ती क्षेत्रमा ठूलो आवाजमा बाजा बजाउँदा मानवीय स्वास्थ्य, विद्यार्थीहरूको अध्ययन वातावरण तथा सार्वजनिक शान्ति सुव्यवस्थामा असर परेको विषयमा व्यापक जनगुनासो आएको उल्लेख गरिएको छ।

गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखाबाट प्राप्त पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रम शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आग्रह गरेको हो। सूचनामा आ–आफ्नो घर वा कार्यक्रम स्थलभित्र अन्य व्यक्तिलाई असर नपर्ने गरी मात्र बाजा तथा डिजे प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रशासनले ध्वनि प्रदूषण नियन्त्रण गर्दै सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav