Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मधेश प्रदेशका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूका लागि ५ दिने मनोसामाजिक तथा सामाजिक-भावनात्मक सीप तालिम सम्पन्न

Dilip Aahir by Dilip Aahir
मंसिर २७, २०८२
0
मधेश प्रदेशका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूका लागि ५ दिने मनोसामाजिक तथा सामाजिक-भावनात्मक सीप तालिम सम्पन्न
ADVERTISEMENT

मधेश प्रदेशमा कार्यरत सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूलाई लक्षित गर्दै आयोजित ५ दिने ‘आधारभूत मनोसामाजिक सहयोग तथा सामाजिक-भावनात्मक सीप सिकाइ’ तालिम सम्पन्न भएको छ। समुन्नत नेपालको आयोजनामा सम्पन्न उक्त तालिममा धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी चार जिल्लाबाट २२ जना परिचालिकाहरूको सहभागिता रहेको थियो।

मंसिर १९ देखि २३ गतेसम्म महोत्तरीको बर्दिवासमा सञ्चालित तालिम समुन्नत नेपालले आयोजना गरेको हो। तालिममा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशले समन्वय भूमिका निर्वाह गरेको थियो।

टिपीओ नेपाल तथा समुन्नत नेपालका प्रशिक्षकहरूले सहजीकरण गरेको तालिमको उद्घाटन शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका वरिष्ठ शाखा अधिकृत लक्ष्मण रामले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै उनले वर्तमान समयमा मनोसामाजिक परामर्श अत्यावश्यक बनेको मन्त्रणा दिँदै विद्यालय बाहिर रहेका बालबालिका तथा किशोरकिशोरीलाई वैकल्पिक सिकाइमार्फत सहयोग पुर्‍याउने परिचालिकाहरूका लागि यस्तो तालिम अत्यन्त उपयोगी हुने बताए। उनले समुन्नत नेपाललाई तालिम आयोजना गरेकोमा धन्यवाद दिँदै यसले सकारात्मक ऊर्जा र परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

पाँच दिनसम्म चलेको तालिममा प्रशिक्षकहरू प्रेमनाथ भट्टराई, रस्मिता श्रेष्ठ (टिपीओ नेपाल) र राम एकवाल महरा (समुन्नत नेपाल)ले सहजीकरण गरेका थिए। तालिममा मनोसामाजिक सहयोगका आधारभूत सिद्धान्त, सामाजिक-भावनात्मक सीप, समुदायमा सुरक्षित वातावरण निर्माणका रणनीति लगायतका विषयमा व्यावहारिक अभ्यास र समूहगत कार्यमार्फत सहभागिहरूले सीप र ज्ञान हासिल गरेका थिए।

युनिसेफको सहयोगमा समुन्नत नेपालले मधेश प्रदेशका १३६ स्थानीय तहमा रहेका २९५ र लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा रहेका ३३३ सामुदायिक सिकाइ केन्द्रलाई संस्थागत सुदृढीकरणका लागि निरन्तर कार्य गरिरहेको संस्थाले जनाएको छ। विद्यालय बाहिर रहेका बालबालिका तथा किशोरकिशोरीलाई वैकल्पिक शैक्षिक कार्यक्रम र सचेतना गतिविधिमार्फत शिक्षामा पुनः संलग्न गराउने उद्देश्यमा तीनै तहका सरकारसँग सहकार्य र लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरेको समुन्नत नेपालका राम एकवाल महराले जानकारी दिए।

उद्घाटन सत्रमा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका शाखा अधिकृत दिलीप मुखिया, समुन्नत नेपालको मेनुका पौडेल र स्वस्तिका बाँनियासहितको उपस्थिति रहेको थियो। तालिममा सहभागी परिचालिकाहरूले आफ्नो कार्यक्षेत्र फर्केपछि प्रत्येकले कम्तीमा १९ वटा सेसन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको समुन्नत नेपालले जनाएको छ। साभार – मधेश पत्रडटकमबाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav