Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

Dilip Aahir by Dilip Aahir
मंसिर २६, २०८२
0
अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
ADVERTISEMENT

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने प्रावधानसहितको नयाँ कानुन बुधबारदेखि लागू गरेको छ। नयाँ व्यवस्था अनुसार बालबालिकाहरूले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड्स, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता १० सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन्।

रोयटर्सका अनुसार यस निर्णयलाई बालबालिकाको सुरक्षातर्फ गरिएको महत्वपूर्ण कदमका रूपमा अभिभावकहरूले स्वागत गरेका छन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो दिनलाई “अस्ट्रेलियाली अभिभावकका लागि गर्वको क्षण” भन्दै यसले विश्वभर असर पार्न सक्ने बताए। उनका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सिर्जना गरिरहेकाबिविध सामाजिक तथा सांस्कृतिक चुनौती हटाउन यो कदम आवश्यक देखिएको हो।

सरकारले बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राखेर खेलकुद, संगीत, अध्यापनजस्ता सिर्जनात्मक तथा स्वास्थ्यकर गतिविधिमा सहभागी गराउने उद्देश्य राखेको जनाएको छ।

नियम कार्यान्वयनमा कडाइका लागि सरकार स्वयंले जिम्मेवारी लिने भए पनि उल्लङ्घन भए बालबालिका वा अभिभावकलाई सजाय नहुने तर सम्बन्धित प्लेटफर्महरूलाई कठोर कारबाही गरिने चेतावनी दिएको छ। प्रतिबन्धित उमेर समूहका बालबालिकालाई पहुँच दिन पाए सामाजिक सञ्जाल कम्पनीलाई करिब ५ करोड अष्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्छ।

यसका लागि प्लेटफर्महरूले नयाँ खाता बनाउँदा प्रयोगकर्ताको उमेर पुष्टि गर्न सेल्फीमार्फत उमेर अनुमान प्रणाली, आवश्यक परे परिचयपत्र वा बैंक विवरणजस्ता कडा प्रमाण माग्नुपर्ने व्यवस्था हुनसक्ने सरकारको भनाइ छ।

कानुन लागू नहुँदै नै झण्डै १० लाख बालबालिकाले ‘गुड बाइ’ भन्दै आफ्ना अकाउन्टहरूमा अन्तिम पोस्ट गरेका रोयटर्सले उल्लेख गरेको छ। यद्यपि केहीले यस कदमको विरोध पनि व्यक्त गरेका छन्। अध्ययनअनुसार ८ देखि १५ वर्ष उमेरका करिब ८६ प्रतिशत अष्ट्रेलियन बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav