Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सप्तरीको बोदेबरसाईनमा घुस मागेको गुनासो गर्दा जेनजी कुटिए

Dilip Aahir by Dilip Aahir
मंसिर २५, २०८२
0
सप्तरीको बोदेबरसाईनमा  घुस मागेको गुनासो गर्दा जेनजी कुटिए
ADVERTISEMENT

लहान । सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का वडा सचिव रामसुन्दर यादवले जन्मदर्ता प्रतिलिपिका लागि सेवाग्राहीसँग घुस लिएको र सो सम्बन्धमा गुनासो गर्न पुगेका जेनजीका सदस्यमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

सोमबार जेनजी बोदेबरसाइन नगर संयोजक इन्जिनियर ज्योति कुमार यादवले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपछि उक्त घटना बाहिर आएको हो। ज्ञापनपत्रमार्फत उनले वडा सचिवले घुस असुली गरेको र विरोध जनाएपछि जेनजी युवामाथि शारीरिक दुर्व्यवहार भएको आरोप लगाए।

ज्ञापनपत्रमा उल्लेख अनुसार, जन्मदर्ताको प्रतिलिपि बनाउन सेवाग्राही किफायत मियाँसँग वडा सचिवले २,५०० रुपैयाँ मागेका थिए। सेवाग्राहीले ९०० रुपैयाँ बुझाएपछि पनि थप १,६०० रुपैयाँ मागिएको र यही विषयमा गुनासो गर्न जाँदा जेनजी नगर समिति बोदेबरसाइनका कोषाध्यक्ष संजित कुमार साह तथा वरिष्ठ सल्लाहकार सुरेन्द्र प्रसाद साहलाई हातपात र गालीगलौज गरिएको बताइएको छ।जेनजी पक्षले वडा सचिव रामसुन्दर यादव र वडा अध्यक्ष रामप्रसाद रामले फोनमार्फत मान्छे जम्मा गरी युवाहरूमाथि कुटपिट गराएको, मोबाइल खोसेको र धम्की दिएको आरोप पनि लगाए। उनीहरूले वडा अध्यक्ष र सचिवले राजीनामा नदिए आवश्यकताअनुसार चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav