Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २४, २०८१
0
मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मोदीले आउँदो शनिवार तेस्रोपटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले मोदीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेको छ ।यसपछि प्रधानमन्त्री प्रचण्डले मोदीलाई फोन गरेर बधाई दिएका हुन् । मोदीले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी भएको उल्लेख गर्दै आफूलाई खुसी लागेको बताएका छन् ।

“उहाँ (प्रचण्ड) को न्यानो शुभकामनाको लागि धन्यवाद छ,” मोदीले भनेका छन् । उनले भारत-नेपालबीच बहुआयामिक सम्बन्ध भएको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिनेबारे पनि कुराकानी भएको बताएका छन् । “हाम्रो सम्बन्धमा सकारात्मक गतिलाई कायम राख्न सहमत भएका छौँ,” मोदीले भनेका छन् ।

भर्खरै सम्पन्न लोकसभा चुनावमा मोदीको दल भाजपाले २४० सिट जितेको छ । सरकार गठनका लागि कम्तिमा २७२ सांसदको समर्थन चाहिन्छ । भाजपाले बहुमत नल्याए पनि मोदी एनडिए गठबन्धनका सहायक दलहरूको समर्थनमा प्रधानमन्त्री बन्दैछन् ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

जनकपुरधाममा बंगलादेशमा हिन्दूमाथि भइरहेको हिंसाको विरोधमा प्रदर्शन

जनकपुरधाममा बंगलादेशमा हिन्दूमाथि भइरहेको हिंसाको विरोधमा प्रदर्शन

जसपा नेपाल सिरहा क्षेत्र नं दुईमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन

जसपा नेपाल सिरहा क्षेत्र नं दुईमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

बिहारमा स्कुल शिक्षिकालाई स्कुल जादै गर्दा दबंगहरुले  बाटोमा रोकेर गोली हानी हत्या गरेको छ ।

बिहारमा स्कुल शिक्षिकालाई स्कुल जादै गर्दा दबंगहरुले बाटोमा रोकेर गोली हानी हत्या गरेको छ ।

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav