Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जनकपुरधाममा बंगलादेशमा हिन्दूमाथि भइरहेको हिंसाको विरोधमा प्रदर्शन

Dilip Aahir by Dilip Aahir
पुस ६, २०८२
0
जनकपुरधाममा बंगलादेशमा हिन्दूमाथि भइरहेको हिंसाको विरोधमा प्रदर्शन
ADVERTISEMENT

जनकपुरधाम । बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको हिंसा तथा हत्याको घटनाको घोर भर्त्सना गर्दै जनकपुरधाममा आज विरोध प्रदर्शन गरिएको छ। विभिन्न हिन्दू संघ–संस्था तथा स्थानीय समूहहरूको सहभागितामा आयोजित प्रदर्शनमा बंगलादेशी हिन्दूहरूलाई न्याय दिनुपर्ने माग गरिएको छ।

प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको भनिएको अत्याचार तत्काल रोक्न अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले नेपाल सरकारले पनि यस विषयमा कूटनीतिक पहल गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शन जानकी मन्दिरबाट सुरु भई जनक चौक, राम चौक, सोनरपट्टी हुँदै पुनः जनक चौक पुगेको थियो। जनक चौकमा बंगलादेशी मुस्लिम आतङ्कवादीको प्रतीकात्मक पुतला दहन गरिएको थियो। त्यसपछि शिव चौक र भानु चौकमा टायर बाल्दै प्रदर्शन समापन गरिएको थियो।

प्रदर्शनका क्रममा केही समूहले बंगलादेशी हिन्दूलाई न्याय दिनुपर्ने, नेपालमा रहेको बंगलादेशी दूतावास बन्द गर्नुपर्ने, मुस्लिम आयोग खारेज गर्नुपर्ने तथा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका मागसहित नाराबाजी गरेका थिए।कार्यक्रमका क्रममा सुरक्षा निकायको उपस्थिति रहेको थियो भने स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कुनै अप्रिय घटना नभएको र प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।स्थानीय आयोजकहरूले बंगलादेशमा हिन्दू समुदायको सुरक्षा सुनिश्चित नभएसम्म आफूहरूको आवाज उठिरहने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav