Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

Dilip Aahir by Dilip Aahir
जेष्ठ १८, २०८३
0
संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।
ADVERTISEMENT

काठमाडौँ, १८ जेठ २०८३ । राष्ट्रिय एकता दलले संविधान संशोधनका लागि सरकारसमक्ष विभिन्न नीतिगत तथा संरचनागत सुधारका प्रस्तावहरू पेश गरेको छ। दलका केन्द्रीय अध्यक्ष विनय यादव नेतृत्वको टोलीले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुझावपत्र बुझाउँदै नेपालको राजनीतिक, प्रशासनिक, सामाजिक तथा सांस्कृतिक व्यवस्थामा व्यापक सुधार आवश्यक रहेको जनाएको हो। दलले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई संस्थागत गर्न देशलाई “संघीय हिन्दू गणतन्त्र” घोषणा गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। साथै नेपालको मौलिक सनातन परम्पराभन्दा बाहिरका धर्म स्वीकार गरेका व्यक्तिहरूलाई प्रमुख संवैधानिक पदका लागि अयोग्य ठहर गर्ने व्यवस्था संविधानमा समावेश गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै, वर्तमान संविधानअन्तर्गत रहेको मुस्लिम आयोग खारेज गर्नुपर्ने माग पनि दलले गरेको छ। निर्वाचन प्रणालीतर्फ दलले संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोलभन्दा जनसंख्यालाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेको छ। स्थानीय तहलाई दलगत प्रभावबाट मुक्त राख्न स्थानीय निर्वाचन दलविहीन रूपमा सञ्चालन गर्नुपर्ने तथा वर्तमान मिश्रित निर्वाचन प्रणाली हटाई पूर्ण प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। साथै मधेसी, जनजाति, दलित तथा महिलाका लागि विशेष निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। राज्य संरचना सुधारअन्तर्गत राष्ट्रिय सभाका अध्यक्षता गर्न स्वतः उपराष्ट्रपतिको जिम्मेवारी दिने तथा राष्ट्रिय सभाको उपाध्यक्षमा अनिवार्य रूपमा फरक लिङ्गको सदस्य चयन गरिने संवैधानिक व्यवस्था गर्नुपर्ने सुझाव दलले दिएको छ। प्रदेश संरचनाको पुनरावलोकन गर्दै हालको सात प्रदेशलाई घटाएर बढीमा पाँच प्रदेश कायम गर्नुपर्ने प्रस्ताव पनि सुझावपत्रमा समावेश गरिएको छ। प्रस्तावित संरचनाअनुसार पूर्वी पहाड, पूर्वी मधेश, पश्चिमी पहाड र पश्चिमी मधेश प्रदेश रहने तथा काठमाडौँ उपत्यकालाई केन्द्र सरकार मातहत रहने विशेष केन्द्रशासित क्षेत्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा प्रदेश सरकारको अधिकार क्षेत्रभित्र राख्नुपर्ने, प्रदेश सरकारलाई मात्र प्रहरी परिचालनको अधिकार दिनुपर्ने तथा स्थानीय तहको अनुगमन गर्ने अधिकार प्रदेश सरकारलाई प्रदान गर्नुपर्ने सुझाव पनि दलले दिएको छ। त्यसैगरी जिल्ला समन्वय समितिलाई खारेज गरी प्रशासनिक खर्च कटौती गर्नुपर्ने माग गरिएको छ। आर्थिक व्यवस्थापनतर्फ दलले हाल साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्षलाई परिवर्तन गरी वैशाख १ गतेदेखि चैत मसान्तसम्म कायम गर्नुपर्ने प्रस्ताव गरेको छ। यसले असारे विकासको प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने दलको विश्वास रहेको छ। राष्ट्रिय एकता दलले प्रस्तुत गरेका सुझावहरू नेपालको मौलिक पहिचानको संरक्षण, प्रशासनिक खर्च कटौती, प्रदेश संरचनाको पुनर्संरचना, प्रत्यक्ष लोकतन्त्रको सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित रहेको जनाएको छ। संविधान संशोधनको बहस तथा नीतिगत निर्णय प्रक्रियामा आफ्ना प्रस्तावहरूलाई गम्भीरतापूर्वक समेटिने अपेक्षा दलले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न ।

ताजा समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav