Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

Dilip Aahir by Dilip Aahir
जेष्ठ २०, २०८३
0
सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।
ADVERTISEMENT

सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार दुई जना वडाध्यक्षले तालाबन्दी गरेका छन्। कार्यपालिका बैठक तत्काल बोलाउन, विकास योजनाहरू संशोधन गर्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई नियमित रूपमा कार्यालयमा उपस्थित गराउन माग गर्दै वडा नम्बर–२ का अध्यक्ष राकेशकुमार यादव तथा वडा नम्बर–६ का अध्यक्ष इन्द्रजित यादवले तालाबन्दी गरेका हुन्।

वडाध्यक्षहरूले नगरपालिकाको प्रशासनिक तथा विकास निर्माणसम्बन्धी कार्य प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाएका छन्। उनीहरूका अनुसार लामो समयदेखि कार्यपालिका बैठक नियमित रूपमा नबस्दा महत्वपूर्ण निर्णयहरू प्रभावित भएका छन् भने विकास योजनाको कार्यान्वयनमा समेत समस्या उत्पन्न भएको छ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको नियमित अनुपस्थितिका कारण सेवाप्रवाह र विकास निर्माणका काममा प्रत्यक्ष असर परेको दाबी गर्दै आफ्ना मागहरू सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन्।

यता, नगर प्रमुख डा. नवीनकुमार यादवले प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले कार्यालयको जिम्मेवारीभन्दा राजनीतिक गतिविधिमा बढी ध्यान दिएको आरोप लगाएका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित नभएको र आफ्नो सरुवाको प्रक्रिया अघि बढेपछि केही वडाध्यक्षहरूलाई उक्साएर तालाबन्दी गराएको दाबी गरेका छन्।

घटनाबारे प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको मोबाइल फोन बन्द रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav