Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

किराना पसलमा लुकाएर लागु औषध बेच्ने एक जना महिला पक्राउ

Bahujan Aawaj by Bahujan Aawaj
असार ११, २०८१
0
किराना पसलमा लुकाएर  लागु औषध बेच्ने एक जना महिला पक्राउ
ADVERTISEMENT

सिराहा,  हिजो ५ बजेको समयमा जिल्ला सिराहा  धनगढीमाई नगरपालिका वडा नंं १ बाखर बस्ने अंदाजी बर्ष ३४-३५ की बिना देवी यादवले आफ्नो घरमा संचालन गरेको किराना पसलमा लागूऔषध बिक्री बितरण गरेको , गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरी टोलीले निजको पसल र घर खानतलासि गर्दा निम्न अनुसारको लागूऔषध फेला पारी रीतपुर्वक बरामद  गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जि. प्र. का. सिरहाले जनाएको छ ।

निम्न ;-

१) Promethozine Hydrochloride injection थान -१०

२)Diazepam injection थान -१० ,

३)ippl injection थान -१० ,

४) NITRAVET -10  लेखेको ३२५ पिस गरी जम्मा ३० थान सुई र ३२५ थान Tablet रहेको ।

५)सानो मोबाइल ५ थान र टच मोबाइल १ थान जम्मा ६ थान मोबाइल बन्द अबस्थामा रहेको ।

६)नगद रु . निम्न नोट ;-५को नोट १९४ थान , १० को नोट २०८ थान , २० को नोट ५४ थान , ५० को नोट १२ थान , १००को नोट १२ थान , भारतीय १०० को नोट १ थान , र ५००सयको नोट थान -२ गरी जम्मा नगद रु ७,०९०\- (सात हजार नब्बे मात्र)

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सिरहामा २१० किलो गाँजा बरामद, प्रहरीले अनुसन्धान तीव्र पारेको ।

सिरहामा २१० किलो गाँजा बरामद, प्रहरीले अनुसन्धान तीव्र पारेको ।

सप्तरीमा टोलको सुरक्षा गर्न मुस्लिम महिलाहरू रातभर गस्तीमा

सप्तरीमा टोलको सुरक्षा गर्न मुस्लिम महिलाहरू रातभर गस्तीमा

अवैद्य सम्बन्धको कारण महिलाको हत्या, अनुहार जलाइएको अवस्थामा फेला

अवैद्य सम्बन्धको कारण महिलाको हत्या, अनुहार जलाइएको अवस्थामा फेला

महिनाभित्र बरियारपट्टीमा अपरिचित व्यक्तिको दुई शव फेला

महिनाभित्र बरियारपट्टीमा अपरिचित व्यक्तिको दुई शव फेला

धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न माग

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav