आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।
समाजसेवा, निर्भिक पत्रकारिता, प्राध्यापन तथा विभिन्न राजनीतिक–सामाजिक अभियानमा सक्रिय योगदान पुर्याउँदै आएका रामरिझन यादव लाई ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान ...




















