Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कक्षा ९ मा ३५% नपाएमा कक्षा दश मा पढ्न पाउने छैन

Bahujan Aawaj by Bahujan Aawaj
फाल्गुन १५, २०७९
0
कक्षा ९ मा ३५% नपाएमा कक्षा  दश मा पढ्न पाउने छैन
ADVERTISEMENT

[wps_visitor_counter]

काठमाडौं, फागुन १४ गते
कक्षा ९ मा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत अंक नआएमा माथिल्लो कक्षामा जान पाउने छैनन् । विद्यार्थी उपलब्धिको मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले लागू गरेको लेटर ग्रेडिङ गाइडलाइन, २०७८ ले यस्तो व्यवस्था गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरी ल्याएको निर्देशिका कक्षा नौका विद्यार्थीका हकमा लागु हुने कि नपर्ने भन्नेमा विद्यालयमा अन्योल थियो ।
नयाँ पाठ्यक्रम लागू हुने कक्षामा क्रमशः निर्देशिका लागू गर्ने योजना रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार २०७८ मा स्वीकृत लेटर ग्रेडिङ निर्देशिका आगामी चैत महिनामा हुने कक्षा ९ को वार्षिक परीक्षामा लागू गरिने छ । यस वर्षदेखि कक्षा ९ मा नयाँ पाठ्यक्रम
कार्यान्वयनमा आएको छ ।

SCHOOL तथा COLLEGE को लागि विभिन्न किसिमको software बनाउनुपरेमा सम्पर्क गर्नुहोस ९८०३८९०९३५

नयाँ प्रणालीअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा ल्याउने विद्यार्थीको मूल्याङ्कन ग्रेडविहीन अर्थात फेल हुने भएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले वार्षिक परीक्षामा अनुत्तीर्ण भए पनि त्यस्ता विद्यार्थीलाई तीन पटकसम्म अवसर परीक्षामा सहभागी हुने अवसर दिइने बताए ।
बार्षिक परीक्षामा दुईवटा विषयमा ग्रेड नपुगेकालाई विद्यालयले तत्कालै अवसर परीक्षा सञ्चालन गर्नुपर्नेछ । पहिलो मौका परीक्षाबाट पनि नतिजा सुधार हुन नसके मूल्याङ्कन प्रणाली लागू गरियो । यस्ता विद्यार्थीले आगामी चैतमा हुने नियमित विद्यार्थीको वार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुनुपर्नेछ । दोस्रो पटकको परीक्षामा उनीहरुले दुईवटा विषयमा मात्रै परीक्षा दिएका छन् ।
यदि विद्यार्थी यस परीक्षामा पनि फेल भएमा, उसले परीक्षामा सहभागी हुने तेस्रो मौका पाउनेछ। यदि तिनीहरू परीक्षा पास गर्न असफल भएमा, एनजी थपिन्छ।
यस्ता विद्यार्थीले कक्षा ९ का नियमित विद्यार्थीले जस्तै फेरि पढ्नुपर्नेछ । SEE मा सहभागी हुन विद्यार्थीले कक्षा ९ को ग्रेड शिट बुझाउनुपर्नेछ । गत वर्ष विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रम कार्यान्वयनसँगै लेटर ग्रेडिङ निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्देशिका कार्यान्वयन भएको भए गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा निर्देशिकाअनुसार प्रकाशित हुनुपर्ने थियो तर परीक्षाको नतिजा प्रकाशित हुनु अघिल्लो दिन नै निर्देशिका परिमार्जन गरी पुराना नतिजा प्रकाशित गरिएको थियो । गत वर्ष SEE मा।
२०७९ को एसईई परीक्षार्थीको नतिजा प्रकाशनमा नयाँ वा पुरानो निर्देशिका लागू हुने भन्ने टुंगो लागिसकेको छैन । गत वर्षदेखि लागू भएको निर्देशिकामा विद्यार्थीलाई विभाजन गरेर मूल्याङ्कन गरिने उल्लेख छ । ए, ए प्लस, बी, बी प्लस, सी, सी प्लस र डी कोटीहरूमा। विगतमा जस्तै डी प्लस हटाएर नन ग्रेड अर्थात्

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav