Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

दुधिअवा माध्यमिक विद्यालयमा ५ लाखको वाटर फिल्टर जडान

Bahujan Aawaj by Bahujan Aawaj
माघ १६, २०७९
0
दुधिअवा माध्यमिक विद्यालयमा ५ लाखको  वाटर फिल्टर जडान
ADVERTISEMENT

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका स्थित  दुधिअवा माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँभन्दा बढिपर्ने वाटर फिल्टर एक गैरसरकारी संस्थाले निःशुल्क जडान गरिदिएको छ । क्याम्पस प्रमुख रन्जन खरेलको पहलमा इपीसी नेपाल नामक संस्थाले विद्यालय परिसरमा निःशुल्क वाटर फिल्टर जडान गरेको हो।

श्री माध्यमिक विधालय दुधिअवा रौतहट

वाटर फिल्टर प्लान्ट जडानबाट विद्यालयका  शिक्षक र विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको क्याम्पस प्रमुख खरेलले बताए । खरेलले  विद्यालयमा  आर्सेनिक र आइरनयुक्त  पानी विस्थापित भई शुद्ध पिउने पानीको व्यवस्थापन भएको बताए।

इपीसी नेपालका निर्देशक फिरोज चौधरीको सक्रियतामा प्राप्त फिल्टरमा १ हजार लिटर पानी अटाउने  ट्याङ्कीमा जोडिएको छ। धाराबाट पानी खोलेपछी  ५० मिनेटमा ट्याङ्की फुल हुने र अटोमेटिक फिल्टर हुँदै जाने भएकाले दैनिक हजारौं लिटर पानी  फिल्टर हुनेछ। विद्यालय परिसर भित्र ११ ठाउँमा स्वच्छ खानेपानीको धारो जडान गरिएको दुधिअवाका प्रधानाध्यापक रवीन्द्र प्रसाद साहले बताए । 

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

ध्वनि प्रदुषणले निम्त्याएको समाज, शिक्षा र स्वास्थ्यमा असर ।

ध्वनि प्रदुषणले निम्त्याएको समाज, शिक्षा र स्वास्थ्यमा असर ।

प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क दुरुपयोग आरोप : तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।

प्रादेशिक अस्पताल सिरहामा सेवा शुल्क दुरुपयोग आरोप : तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।

जसपा नेपालमा पहिरो

जसपा नेपालमा पहिरो

कुलमान घिसिङको उज्यालो नेपाल र दीपककुमार साहको सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न

कुलमान घिसिङको उज्यालो नेपाल र दीपककुमार साहको सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न

देशभर १० लाखभन्दा बढी मतदाता थपिए, दर्ता दल संख्या ११४ पुग्यो

देशभर १० लाखभन्दा बढी मतदाता थपिए, दर्ता दल संख्या ११४ पुग्यो

जसपा नेपाल सिरहा क्षेत्र नं दुईमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन

जसपा नेपाल सिरहा क्षेत्र नं दुईमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav