Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

देशभर १० लाखभन्दा बढी मतदाता थपिए, दर्ता दल संख्या ११४ पुग्यो

Dilip Aahir by Dilip Aahir
पुस ८, २०८२
0
देशभर १० लाखभन्दा बढी मतदाता थपिए, दर्ता दल संख्या ११४ पुग्यो
ADVERTISEMENT

काठमाडौँ । देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीबारे सिंहदरबारमा सोमबार जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या ११४ पुगेको छ। अघिल्लो २०७९ सालको निर्वाचनमा ८७ दलले मात्र निर्वाचनमा सहभागिता जनाएका थिए। दलहरूको संख्या बढेकाले यसपटक निर्वाचनमा प्रतिस्पर्धा थप चर्किने अनुमान आयोगले गरेको छ।

भट्टराईले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीहरू पहिचान गरिसकेको जानकारी पनि दिए। तीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गरिनेछ भने बाँकी १४ प्रकारका सामग्री निर्वाचन आयोगले केन्द्रीय रूपमा खरिद गरी उपलब्ध गराउने तयारी भइरहेको छ। पित्तलको स्वस्तिक चिन्ह छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँचीजस्ता सामग्रीहरू आवश्यकताअनुसार मात्र खरिद गरिने उनले बताए।

उनले मतपेटिका र मसीको मौज्दात पर्याप्त रहेको उल्लेख गर्दै ती सामग्रीहरू थप खरिद गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। “स्रोतको मितव्ययी प्रयोग गर्दै निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको छ,” उनले भने।

मतदाता नामावलीको अन्तिम सूची आगामी पुस १५ गतेसम्म तयार हुने जानकारी दिँदै उनले हालसम्म मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको बताए। साथै निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति दिइसकिएको र मुलुकभर निर्वाचनको अनुकूल वातावरण बनाउन सुरक्षा निकाय तथा सरकारसँग निरन्तर छलफल र समन्वय भइरहेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav