Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कुलमान घिसिङको उज्यालो नेपाल र दीपककुमार साहको सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न

Dilip Aahir by Dilip Aahir
पुस १०, २०८२
0
कुलमान घिसिङको उज्यालो नेपाल र दीपककुमार साहको सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न
ADVERTISEMENT

उज्यालो नेपाल र सर्वोदय पार्टी बीच चुनावी एकता सम्पन्न
काठमाडौँ, ९ पुस — आगामी निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकता सम्पन्न भएको छ । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल पार्टी र दीपककुमार साह नेतृत्वको सर्वोदय पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेका हुन् ।

दुवै दलले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बलेको चिम’ प्रयोग गरी साझा उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिने सहमति गरेका छन् । यस एकताले वैकल्पिक राजनीतिक धारलाई थप मजबुत बनाउने दाबी नेताहरूले गरेका छन् ।सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साह यसअघि जनमत पार्टीका उपाध्यक्ष थिए । पार्टीभित्रको कारबाहीपछि उनले जनस्वराज पार्टी गठन गरेका थिए । तर अदालतबाट मान्यता नपाएपछि उनले सर्वोदय पार्टी निर्वाचन आयोगमा दर्ता गराएका हुन् ।चुनावी एकतासम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर गर्न आज दिउँसो १ बजे काठमाडौँको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा कार्यक्रम आयोजना गरिएको छ । यसअघि उक्त कार्यक्रम त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा हुने भनिएको थियो ।दुवै पार्टीबीचको यस एकतालाई आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरणको रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav