Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

किष्ट शिक्षण अस्पतालद्वारा ५१ जना बिरामीमा मिर्गौला प्रत्यारोपण

Bahujan Aawaj by Bahujan Aawaj
साउन ९, २०७४
0
किष्ट शिक्षण अस्पतालद्वारा ५१ जना बिरामीमा मिर्गौला प्रत्यारोपण
ADVERTISEMENT

काठमाडौं 

ललितपुरको किष्ट शिक्षण अस्पतालमा हालसम्म ५१ जना बिरामीहरूमा सफलतापूवर्क मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालले विगत ११ वर्ष देखि मिर्गौला रोगीहरुलाई हेमोडाइलासिस सेवा प्रदान गर्दै आइरहेकोमा विगत ४ वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेको छ । यस्तै अस्पतालले २०७७ फागुन १८ गते मिर्गौला प्रत्यारोपण कार्यको अनुमति पाएर २०७८ वैशाख ८ गते पहिलो मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको थियो । 

त्यससता ५१ जना बिरामीहरुमा शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरिसकिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  किष्ट अस्पतालको प्रत्यारोपणमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ्ग सहितको एक टीम रहेको छ ।  प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै डेडिकेटेड अर्गान ट्रान्सप्लान्ट विभाग स्थापना गरेकोछ । जहाँ ट्रान्सप्लान्ट सर्टिफाइड नेफा्रेजोलिस्टको रुपमा डा. सन्तोष कुमार क्षेत्री कार्यरत छन् भने ट्रान्सप्लान्ट सर्टिफाइड सर्जनमा डा. नारायण प्रसाद भुसाल कार्यरत छन् ।  

मिर्गौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले यो सेवा सहज लिन सकून् भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपणसम्बन्धी विभिन्न शीर्षकहरुमा हदैसम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिँदै आएको छ । हाल यस अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च रु चार लाख पचास हजारबाट शुरु हुन्छ । प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर ​ छुट्टै विभागको स्थापना गरेको पनि अस्पतालले जानकारी दिएको छ । 

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सुखिपुरमा नेपाली सेनाको पहलमा सचेतना तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

सुखिपुरमा नेपाली सेनाको पहलमा सचेतना तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध

खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन

चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन

मधेश प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा साढे ५२ करोड घोटाला , कसलाई कति बिगो?

मधेश प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा साढे ५२ करोड घोटाला , कसलाई कति बिगो?

महिनाभित्र बरियारपट्टीमा अपरिचित व्यक्तिको दुई शव फेला

महिनाभित्र बरियारपट्टीमा अपरिचित व्यक्तिको दुई शव फेला

नोबेल र केएमसी अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

नोबेल र केएमसी अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

ताजा समाचार

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

धनुषामा १९ वर्षीय सुमित मण्डलको घाँटी रेटेर हत्या, खेतमा शव फेला ।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

इन्जिनियर प्रमोद यादव हत्याकाण्डबारे निष्पक्ष अनुसन्धानको माग गर्दै दबाबमूलक कार्यक्रम आयोजना।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

सर्लाहीमा सब-इन्जिनियर प्रमोद यादवको हत्या : शोकमा डुबेको परिवार न्यायको प्रतीक्षामा ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

उपेन्द्र यादवको दाबी: नेपालमा राजतन्त्र असम्भव, संघीय गणतन्त्र सुदृढ बनाउनु जरुरी ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav