Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुखिपुरमा नेपाली सेनाको पहलमा सचेतना तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

Bahujan Aawaj by Bahujan Aawaj
मंसिर २१, २०८२
0
सुखिपुरमा नेपाली सेनाको पहलमा सचेतना तथा स्वास्थ्य जाँच शिविर सम्पन्न
ADVERTISEMENT

सुखिपुर — नेपाली सेनाको नन्दा बक्स गणका गणपति समीर श्रेष्ठको विशेष पहलमा सुखिपुर नगरपालिका वडा नम्बर १० स्थित श्री जनता माध्यमिक विद्यालय दहिपौडीको प्रांगणमा आज मिति २०८२ मंसिर २० गते शनिबार सचेतना तथा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।

शिविर सुखिपुर रेडक्रसका सभापति तिरपित महतो र सुखिपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवको विशेष उपस्थितिमा सम्पन्न भएको हो। वडा नम्बर १० का वडाध्यक्ष देवनारायण यादवको पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा बिहानैदेखि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको थियो।

शिविरमा प्रादेशिक अस्पताल सिरहा, प्रादेशिक अस्पताल लहान, फुलकुमारी मेमोरियल अस्पताल करजनहा र रेडक्रस लहानबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए। गणका सहसेनानी विनोद तिमल्सिनाका अनुसार नाक कान घाँटी, आँखा, दन्त रोग, स्त्री तथा प्रसूति रोग, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। स्वास्थ्य जाँचसँगै आवश्यक परामर्श तथा प्राथमिक औषधि पनि वितरण गरिएको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सर्पदंशसम्बन्धी सचेतना प्रदान गरिएको थियो। विशेषगरी तराई क्षेत्रका ग्रामीण बस्तीमा सर्पदंशको जोखिम बढी हुने भएकाले सर्पबाट बच्ने उपाय, सर्प देखिँदा अपनाउनुपर्ने सावधानी तथा सर्प टोकाइपछि तत्काल गर्नुपर्ने प्राथमिक उपचारबारे जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम उद्घाटनको क्रममा नगरप्रमुख रामऔतार यादवले नेपाली सेनाले सामुदायिक हितका लागि सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले जनस्वास्थ्य र चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। वडा अध्यक्ष देवनारायण यादवले दुर्गम तथा सेवा सुविधाबाट टाढा रहेका नागरिकका लागि यस्तो शिविर अत्यन्त उपयोगी भएको उल्लेख गर्दै भविष्यमा पनि यस्तो कार्यक्रम जारी राख्न आग्रह गरे।

नेपाली सेनाको तर्फबाट गणपति समीर श्रेष्ठले नागरिकसँग सम्बन्ध विस्तार र जनस्वास्थ्य प्रवर्द्धन नेपाली सेनाको सामाजिक उत्तरदायित्वको हिस्सा भएको बताउँदै स्थानीय निकाय र स्वास्थ्य संस्थासँग सहकार्य गरी यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए।

आयोजकका अनुसार शिविरले स्थानीय नागरिकमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सामान्य स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुगेको छ। स्थानीयवासीले निःशुल्क र सजिलो पहुँचमा स्वास्थ्य सेवा पाएकोमा सन्तोष व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav