Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

तेस्रो जनआन्दोलनको तयारी ?

Dilip Aahir by Dilip Aahir
भदौ २३, २०८१
0
तेस्रो जनआन्दोलनको तयारी ?
ADVERTISEMENT

काठमाडाैं। देशको मौजुदा संकटपूर्ण अवस्थावाट वाहिर निकाल्न यो शासन व्यवस्था र हालका नेताहरुबाट संभव नभएको भन्दै देशमा अब अर्को क्रान्तिको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।

राजधानीमा एक बैठकको आयोजना गरी नेपालमा प्रत्येक १०-१० वर्षमा ठूला आन्दोलनहरु भएको इतिहास रहेकाले अब तेस्रो जनआन्दोलनको उपयुक्त समय आएको निष्कर्ष निकालिए‌को छ।

मौजूदा शासन ब्यबस्थालाई नै खारेज गर्दै नयाँ व्यवस्था ल्याउने र भ्रष्ट्राचारीहरुलाई कडा कारवाही नगरी देश नबन्ने बैठकमा सहभागीहरु को धारणा रहेको बताइएको छ। यो सुरुवात मात्र भएको तथा छिट्टै नै तेस्रो जनआन्दोलनको बातावरण बनाइने बैठकमा सहभागी एक जानाले जानकारी दिए।

सो बैठकमा संविधान सभाका पूर्व सभासद विपी यादव, अधिबक्ताहरु वालकृष्ण न्यौपाने र स्वागत नेपाल, पूर्व गृहराज्य मन्त्री रिजबान अनसारी, राष्ट्रिय मुक्ति क्रान्तिका बुद्ध छिरिङ मोक्तान र सिएन थारू, हिन्दू सम्राट सेनाका उमेशकुमार सिंह, युबा अभियन्ताहरु हेमराज थापा, डा.निकोलस भुसाल, बबलु प्रसाद गुप्ता, सोम शर्मा, खेम राज साउदल , उमेश सिंह , सीएन थारु ,  बिपिन अधिकारी ,  स्वागत नेपाल, रिजवान अनसारी , सानु मकाजु , प्रा. कुञ्जीलाल यादव , उपेन्द्र यादव , डा. श्याम लाभ , ई . जितेन्द्र शर्मा , धिरज सिंह ,सविता लिंबु , संतोष कुमार यादव , विमल बिश्वास , माला पाण्डे , मो . जावेद अलि अंसारी , शैलेन्द्र कुमार टाकुर , सुजन यादव , रिता साह , राम निबास सिंह , राधेश्याम प्रसाद यादव  लगायतका  सहभागिता   थियो।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

रास्वपाले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझायो

रास्वपाले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझायो

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम ।

ताजा समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav