Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

६ प्रतिवेदन पारित गर्दै सकियो भौतिकवादी समाज नेपालको सम्मेलन, अध्यक्षमा श्रमजीवि

Dilip Aahir by Dilip Aahir
चैत्र १०, २०८२
0
६ प्रतिवेदन पारित गर्दै सकियो भौतिकवादी समाज नेपालको सम्मेलन, अध्यक्षमा श्रमजीवि
ADVERTISEMENT

भौतिकवादी समाज नेपालको अध्यक्षमा वैद्यनाथ श्रमजीवि चयन भएका छन् । चैत्र ८ र ९ गते चितवनको माडी–४, खैरहनीस्थित कृषि पाठशालामा सञ्चालित प्रथम राष्ट्रिय सम्मेलनबाट वीरगञ्ज निवासी पूर्व शिक्षकसमेत रहेका श्रमजीविको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय कार्यसमिति र ६ सदस्यीय सल्लाहकार समिति चयन भएको हो ।

दुई दिन चलेको भेलाले अध्यक्षबाट प्रस्तुत संस्थाको वैचारिक, सांगठनिक, आर्थिक, विधान, तीन वर्षे कार्ययोजना तथा सांस्कृतिक विभाग समितिका संयाेजक डा. रामदेव पाण्डेले तयार पारेको सांस्कृतिक प्रतिवेदन पनि पारित गरेको छ ।

प्रथम राष्ट्रिय भेलाले संस्थाको सचिवमा रामदेव पाण्डेलाई चयन गरिएको छ भने अन्य १७ जना केन्द्रीय सदस्य चयन भएका छन् । जसअन्तरगत चितवनबाट ओमनाथ पाण्डे, भगवती अर्याल र प्रभास भुल सी रहेका छन् ।

त्यस्तै शिवकुमार महरा, भोगीराज यादव, रोशन जनकपुरी, सावित्रा सिवाकोटी, बालकृष्ण दियाली, अशोक स्मित, सुरज राई, भागिरथी प्रकृति, शमसेर, फुलमती, रामचन्द्र त्रिपाठी, पदम प्रसाद पोख्रेल, सुदीप गहतराज रहेका छन् । सल्लाहकारहरुमा चितवनका सन्देश पौडेल सहित रामरिझन यादव, दर्शन किराँती, किशन शर्मा, प्रमोद धिताल र धर्मराज गुरुङ रहेका छन् ।

सबैखाले धर्मको आडमा समाजमा विद्यमान अन्धविश्वास, कुसंस्कार र पाखण्डी प्रवृत्तिविरुद्ध सचेतनामा सक्रिय सो संस्थाले “अन्त्य गरौँ अन्धविश्वास र रूढीवाद, आत्मसात् गरौँ वैज्ञानिकता र भौतिकवाद” भन्ने नारासहित माडीमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको हो ।

सम्मेलनको उद्घाटन सत्रमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का पोलिटव्युरो सदस्य सन्देश पौडेलसँगै देशभरबाट भौतिकवादी विचारधारा अवलम्बन गर्ने प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा प्रगतिशील नागरिकहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

नेपालको राजनीति: सिद्धान्त विहीनताको युग, चेतनाको खाँचो र परिवर्तनको खोज

नेपालको राजनीति: सिद्धान्त विहीनताको युग, चेतनाको खाँचो र परिवर्तनको खोज

नेकपा एमाले एघारौं महाधिवेशन: ओली पुनः अध्यक्ष, नेतृत्व विकल्प र निषेधको राजनीति बहसमा

नेकपा एमाले एघारौं महाधिवेशन: ओली पुनः अध्यक्ष, नेतृत्व विकल्प र निषेधको राजनीति बहसमा

मधेश प्रदेशका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूका लागि ५ दिने मनोसामाजिक तथा सामाजिक-भावनात्मक सीप तालिम सम्पन्न

मधेश प्रदेशका सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरूका लागि ५ दिने मनोसामाजिक तथा सामाजिक-भावनात्मक सीप तालिम सम्पन्न

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

स्वदेशी अधिकारको नयाँ अध्याय: मधेशी राष्ट्रिय परिषदको ऐतिहासिक आवश्यकता

अवैज्ञानिक कार्यले अबैधानिक परिणाम दिन्छ

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav