Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सुर्खेतमा सर्वाधिक प्रदूषण, देशभर बढ्दै विषालु हावा !

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक २४, २०८२
0
सुर्खेतमा सर्वाधिक प्रदूषण, देशभर बढ्दै विषालु हावा !
ADVERTISEMENT

२३ कात्तिक, काठमाडौं । देशका सहरहरूमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै गएको छ। वातावरण विभागका अनुसार आज बिहान नौ बजेसम्म सुर्खेत देशकै सबैभन्दा प्रदूषित सहर बनेको छ, जहाँ हावामा प्रदूषणको मात्रा १७० पीपीएम पुगेको छ।

राजधानी उपत्यकाको अवस्था पनि चिन्ताजनक छ। भक्तपुरमा १३२ पीपीएम, काठमाडौंको शंखपार्कमा १२३ पीपीएम र ललितपुरको खुमलटारमा १०५ पीपीएम मापन गरिएको छ। हिजोको तुलनामा शंखपार्कको वायु प्रदूषण एकै दिनमा दोब्बर पुगेको विभागले जनाएको छ।

विशेषज्ञका अनुसार सुक्खा मौसम, खेतमा पराल जलाउने चलन, र भारततिर बढेको धुवाँ नेपालसम्म आइपुगेका कारण वायु गुणस्तर झन् बिग्रँदै गएको हो। तत्काल पानी नपर्ने र हावा नचल्ने भएकाले आगामी दिनमा अवस्था अझ खतरनाक बन्न सक्ने चेतावनी पनि दिइएको छ।

सरकार र स्थानीय निकायले प्रदूषण नियन्त्रणका प्रयास तत्काल सुरू नगरेमा स्वास्थ्य संकट थप गहिरिने चेतावनी वातावरणविद्हरूले दिएका छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

मिर्चैया -११  लगायत आज छठ पर्व विश्वव्यापी पर्वका रूपमा मनाउदै।

मिर्चैया -११ लगायत आज छठ पर्व विश्वव्यापी पर्वका रूपमा मनाउदै।

श्री माध्यमिक विद्यालयका शिक्षकहरुले वैज्ञानिक महाबीर पुनको किताब किनेर बीरगंज कृषि औजार कारखानालाई सहयोग

श्री माध्यमिक विद्यालयका शिक्षकहरुले वैज्ञानिक महाबीर पुनको किताब किनेर बीरगंज कृषि औजार कारखानालाई सहयोग

श्री माध्यमिक विद्यालय, दुधिअवा रौतहटले SEE परीक्षा परिणाममा उत्कृष्ट नतिजा लयाउन सफल  भएको छ।

श्री माध्यमिक विद्यालय, दुधिअवा रौतहटले SEE परीक्षा परिणाममा उत्कृष्ट नतिजा लयाउन सफल भएको छ।

यसरी हेर्ने SLC को RESULT ?

ताजा समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav