Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जेन जेड आन्दोलनपछि सुखीपुर नगरपालिकाको कार्यालय पुनः सञ्चालन

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक २१, २०८२
0
जेन जेड आन्दोलनपछि सुखीपुर नगरपालिकाको कार्यालय पुनः सञ्चालन
ADVERTISEMENT

जेन जेड आन्दोलनका क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएपछि बन्द रहेको सुखीपुर नगरपालिकाको मुख्य कार्यालय पुनः सञ्चालन गरिएको छ। विगत एक महिनादेखि वडानं ८ मा अनौपचारिक रूपमा आंशिक सेवा दिँदै आएको नगरपालिकाले अब कार्यालयमा पूर्ण रूपमा सेवाहरू उपलब्ध गराउन थालेको सरकारी सूचनामा जनाइएको छ।

सूचना अधिकारकर्मीहरूद्वारा प्राप्त जानकारीअनुसार प्रशासनिक सेवा, कागजी काम र नागरिक सेवा पुनः सामान्य रूपमा सुरु गरिएको छ। नगरपालिकाले किसान, व्यापारी तथा सर्वसाधारणलाई आवश्यक कार्यका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

सूचनाअनुसार, पंजिकरण सेवा र राजस्व उपशाखासम्बन्धी कार्यहरू वडानं ८ को कार्यालयबाट सञ्चालन हुनेछन्। कृषि तथा पशुसम्बन्धी सेवाहरू सुखीपुर ग्रामीण बजारस्थित नगरपालिकाको भवनबाट सञ्चालन हुने र बाँकी सबै शाखाहरू सुखीपुर नगरपालिकाको प्रशासकीय भवनबाट सञ्चालन हुने जानकारी नगरपालिकाले दिएको छ।

मिति २०८२ असोज ८ गतेदेखि नै क्षतिग्रस्त भवनमै सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्न सूचना सार्वजनिक गरिएको भए पनि सुखीपुर नगरपालिकाको वेबसाइटमा उक्त सूचना हालसम्म समावेश नगरिएको कारण आम जनतामा जानकारीको अभाव र असुविधा भएको जनाइएको छ। सर्वसाधारणले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल वेबसाइटमार्फत सूचना अद्यावधिक गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

पत्थरगाडाको विद्यालयमा लापरबाही: विद्यार्थीलाई अस्वच्छ तरिकाले खाजा वितरण ।

लाउडस्पीकरको चर्को आवाजबाट साम्प्रदायिक तनाव: कपिलवस्तुमा झडप, निषेधाज्ञा लागू ।

लाउडस्पीकरको चर्को आवाजबाट साम्प्रदायिक तनाव: कपिलवस्तुमा झडप, निषेधाज्ञा लागू ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav