Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विगत १० दिनदेखि बुहारी र भतिजो काठमान्डौँबाट लापता, खोजी गर्न परिवारले गरे अपिल

Bahujan Aawaj by Bahujan Aawaj
साउन ५, २०८१
0
ADVERTISEMENT

जनकपुरधाम । काठमाडौँ बस्दै आएको रुन्ची कुमारी र उनका भतिजो हिरा ठाकुर विगत १० दिन देखि बेपत्ता भएका छन् ।

गत असार २७ गते बिहान ६ बजे घर परिवार सबै जना उठ्दा रुन्ची कुमारी घरमा नदेखेपछि, सबै जसो ठाउँमा खोज तलास गरे कतै न भेटाए पछि घर परिवार प्रहरी कहाँ गएको बताए ।

महोत्तरी जिल्ला सोनमा गाउँपालिका वडा नं. ८ सिहासनी बस्ने हाल काठमाडौँ स्थित सातदोबाटो बस्दै आएको २१ वर्षीय रुन्ची कुमारी र उनका १७ वर्षीय भतिजो पर्ने सावण ठाकुर उर्फ हिरा ठाकुर गत असार २७ गते बिहान ६ बजे देखी सम्पर्क विहीन रहेको छ ।

घरबाट गायब भएको २४ घण्टा पछि रुन्चीको जेठाजु राकेश ठाकुरले सातदोबाटो प्रहरी चौकीमा बुहारी हराएको निवेदन दर्ता गराए तर १० दिन बितिसक्दा पनि मान्छे फेला पर्न सकेको छैन बताए।

यसै बिच हिरा भन्ने सावण ठाकुर सँग फोनमा कुरा हुँदा आफू पोखरा आएको र आफू पोखरा नयाँ एयरपोर्ट नजिकै एउटा फर्निचरमा काम गर्दै गरेको बताए, त्यस पछि उ पनि सम्पर्क विहिन रहेको छ।

“दस दिन अघि, मेरी बुहारी रुन्ची कुमारी र भतिजो सवाण ठाकुर लापता रहेका । रुन्ची अन्तिम पटक सातदोबाटो स्थित आफ्नै कोठामा सुतेकी थिईन। नाम रुन्ची कुमारी, उमेर २१ वर्षीय हो, लगभग ५.५ फिट अग्लो रहेकी । उनको सुरक्षाको बारेमा धेरै चिन्तित रहेको जेठाजुले बताए। यदि कसैले वहाँलाइ कतै फेला पर्नु भए भने, कृपया स्थानीय पुलिसलाई सम्पर्क जानकरी दिनु होला वा हामीलाई सम्पर्क गर्नुहोला उनको खोजीमा मद्दत गर्नुहोस् हामीलाई धन्यवाद।” उनको हामी संग जिकिर गरे।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

बिहारमा स्कुल शिक्षिकालाई स्कुल जादै गर्दा दबंगहरुले  बाटोमा रोकेर गोली हानी हत्या गरेको छ ।

बिहारमा स्कुल शिक्षिकालाई स्कुल जादै गर्दा दबंगहरुले बाटोमा रोकेर गोली हानी हत्या गरेको छ ।

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

थोरै समयमै लोकप्रिय बनेको पद्मोदय फाउन्डेसन, दाताहरूलाइ कदरपत्र प्रदान गर्ने

थोरै समयमै लोकप्रिय बनेको पद्मोदय फाउन्डेसन, दाताहरूलाइ कदरपत्र प्रदान गर्ने

भ्रष्टाचारको भूख मेटाउँदै बृद्धाआश्रम

भ्रष्टाचारको भूख मेटाउँदै बृद्धाआश्रम

सप्तरीमा टोलको सुरक्षा गर्न मुस्लिम महिलाहरू रातभर गस्तीमा

सप्तरीमा टोलको सुरक्षा गर्न मुस्लिम महिलाहरू रातभर गस्तीमा

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav