Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सिरहा नवराजपुर गाँपाका तत्कालिन अध्यक्ष, उपभोक्तासमित सहित १२ जनामाथि भ्रष्टाचारको मुद्दा

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ ३२, २०८१
0
सिरहा नवराजपुर गाँपाका तत्कालिन अध्यक्ष, उपभोक्तासमित सहित १२ जनामाथि भ्रष्टाचारको मुद्दा
ADVERTISEMENT

सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुर गाउँपालिकाका तत्कालीन यादव, उपाध्यक्ष शोभा कुमारी यादव भन्ने शोभा कुमारी, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजय प्रसाद यादव, वडा नम्बर ४ का वडाअध्यक्ष मदन यादव र वडा नम्बर ५ का तत्कालीन वडाअध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाअध्यक्ष खुशिलाल साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सवइन्जिनियर सन्तोष कुमार यादव तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार नवराजपुर गाउँपालिका वडा नं. २ मझौरामा प्रदेश नं.२ सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नको लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको पाइएको छ।

विद्यालय भवनको काम नै नगरीरनगराई नभए नगरेको कामलाई भए गरेको भनी नापी किताव, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई झुट्टा मूल्याङ्‍कन गरी भुक्तानीको लागि स्वीकृत गरीरगराई, फिल्डमा नभए नगरेको कार्यलाई भएको भनी देखाई १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी लिईरदिई गाउँपालिकालाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

जसपा नेपालमा पहिरो

जसपा नेपालमा पहिरो

जनता समाजवादी पार्टी नेपालको सुखिपुर नगर अधिवेशन सफलतापूर्वक सम्पन्न

जनता समाजवादी पार्टी नेपालको सुखिपुर नगर अधिवेशन सफलतापूर्वक सम्पन्न

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

लसुन रोपाइँ सुरु, किसानको खेतबारीमा चहलपहल

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

जेन जेड आन्दोलनपछि सुखीपुर नगरपालिकाको कार्यालय पुनः सञ्चालन

जेन जेड आन्दोलनपछि सुखीपुर नगरपालिकाको कार्यालय पुनः सञ्चालन

थोरै समयमै लोकप्रिय बनेको पद्मोदय फाउन्डेसन, दाताहरूलाइ कदरपत्र प्रदान गर्ने

थोरै समयमै लोकप्रिय बनेको पद्मोदय फाउन्डेसन, दाताहरूलाइ कदरपत्र प्रदान गर्ने

ताजा समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav