Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

चोरी गर्न गएको घरमा एसी खोलेर निदाएपछि पक्राउ परे चोर

Bahujan Aawaj by Bahujan Aawaj
जेष्ठ २१, २०८१
0
चोरी गर्न गएको घरमा एसी खोलेर निदाएपछि पक्राउ परे चोर
ADVERTISEMENT

काठमाण्डौं– गर्मीका कारण नेपाल, भारत लगायत कतिपय देशमा जनजिवन प्रभावित भईरहेको छ। गर्मीको यो प्रभाव अपराधिक कृयाकलापमा पनि परेको छ। भारतको उत्तर प्रदेश राज्यमा चोरी गर्न गएका एक जना चोर सितल भेटेपछि त्यही निदाएर पक्राउ परेका छन्।

उत्तर प्रदेश स्थित लखनउमा एक जना ब्यक्ति चोर्न भनेर एक घरमा प्रवेश गरेका थिए। ति व्यक्ति निदाइराखेको अवस्थामा पक्राउ परेका छन्। मदिराले मात्तिएका उनी एसी भेटाएपछि खोलेर त्यहीँ निदाएको प्रहरीले जनाएको छ।

यो घटना आइतबार बिहानीपख भएको प्रहरीको भनाइ छ। ती व्यक्ति लखनउको इन्दिरानगर क्षेत्रमा एक डाक्टरको घरमा पसेका थिए। तर, डाक्टरको परिवार वाराणासीमा भएकाले मान्छे कोही थिएनन्। त्यसपछि एसी खोलेर उनी आनन्दले भुइँमा सुते।

बिहान घरको सामुन्ने गेट खुला देखेपछि छिमेकीहरुले ती डाक्टरलाई फोन गरे। डाक्टरले आफू घरमा नभएको बताउँदै प्रहरीलाई बोलाए। त्यसपछि प्रहरी घरमा आइपुग्यो। जसले सुतिरहेका व्यक्तिलाई उठायो।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा ती व्यक्ति हातमा फोन समातेर निदाइरहेका देखिन्छन्।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

ताजा समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav