Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

विजयको नयाँ फिल्मले एक सातामै कमायो २१० करोड तोडयो बलिउठ सबै रेकर्ड

Bahujan Aawaj by Bahujan Aawaj
माघ ७, २०७९
0
विजयको नयाँ फिल्मले एक सातामै कमायो २१० करोड तोडयो बलिउठ सबै रेकर्ड
ADVERTISEMENT

[wps_visitor_counter]

दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘वरिसु’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन भइरहेको फिल्म सात दिनमा विश्वभरबाट २१० करोड कमाउँदै दुई सय करोड क्लबमा समावेश भएको हो। भारतसँगै फिल्मले अन्य देशमा पनि राम्रो व्यापार गरिहेको छ।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार भारतमा फिल्मले तमिल भाषामा मात्रै ६१ करोड भारू कमाएको छ। फिल्मले हिन्दी भाषामा ३ करोड ८० लाख भारू र तेलुगु भाषामा २१ कराेड भारू कमाएको छ। 

थलापति विजयको ‘वरिसु’ र अर्जुन कपूरको ‘कुत्ते’ एकसाथ प्रदर्शमा आएको थियो। विजयको ‘वरिसु’ ले हिन्दी बक्स अफिसमा ‘कुत्ते’ लाई पछि पारेको छ। ‘वरिसु’ ले ३ करोड ८० लाख भारू कमाउँदा ‘कुत्ते’ ले ३ करोड २० लाख मात्र कमाएको छ। 

वामसी पैडिपल्ली निर्देशित फिल्ममा विजयसँगै रश्मिका मन्दनाको पनि मुख्य भूमिका छ।

रश्मिकाको दक्षिण भारतीय फिल्म ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ खुब रूचाइएको थियो। उनी फिल्म ‘पुष्पा: द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा ’पुष्पा’ ले पूरा भारतभर फैलायो। 

यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएकी छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महंगी अभिनेत्रीमध्ये एक हुन्।

उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो पारिश्रमिक तीन करोड भारू पुर्‍याएकी छन्। बढी पारिश्रमिक लिनेमा उनले अभिनेत्री सामन्था रूथलाई उछिनेकी हुन्।

विजयले सन् १९८५ मा प्रदर्शन भएको फिल्म ‘नान मनिथन’ मा बालकलाकारको रूपमा काम गरेका थिए। उनको वास्तविक नाम विजय चन्द्रशेखर हो तर साथीभाइबीच उनी थलापतिका नामले चर्चित छन्। 

१८ वर्षको उमेरमा उनले फिल्म ‘नालैथ्या थीरपु’ बाट अभिनेताको रूपमा डेब्यू गरेका थिए। यस फिल्ममा उनको नाम विजय थियो। यही नामले उनले ८ वटा फिल्ममा काम गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

भारतीय भेट्रान अभिनेता Dharmendra को मृत्युसम्बन्धी झूटा खबरले सामाजिक संजाल अस्तव्यस्त

भारतीय भेट्रान अभिनेता Dharmendra को मृत्युसम्बन्धी झूटा खबरले सामाजिक संजाल अस्तव्यस्त

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

लौकाखेतीबाट चार लाख आम्दानी

लौकाखेतीबाट चार लाख आम्दानी

श्री माध्यमिक विद्यालय, दुधिअवा, रौतहटको  ग्रामिण क्षेत्रमा  विज्ञान प्रदर्शनी सम्पन्

श्री माध्यमिक विद्यालय, दुधिअवा, रौतहटको ग्रामिण क्षेत्रमा विज्ञान प्रदर्शनी सम्पन्

डोली लक एबै कहिया” मैथिली गीत भाइरल, मनमोहक आवाज र सिनेमाटोग्राफीले भरिपूर्ण

डोली लक एबै कहिया” मैथिली गीत भाइरल, मनमोहक आवाज र सिनेमाटोग्राफीले भरिपूर्ण

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav