Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

डोली लक एबै कहिया” मैथिली गीत भाइरल, मनमोहक आवाज र सिनेमाटोग्राफीले भरिपूर्ण

Dilip Aahir by Dilip Aahir
कार्तिक ८, २०८१
0
डोली लक एबै कहिया” मैथिली गीत भाइरल, मनमोहक आवाज र सिनेमाटोग्राफीले भरिपूर्ण
ADVERTISEMENT

काठमाडौं – मैथिली सांगीतिक जगतमा हालसालै सार्वजनिक भएको गीत “डोली लक एबै कहिया” अहिले भाइरल बन्दै गएको छ। गीतमा अनुप चौधरीको मधुर स्वर, उत्कृष्ट सिनेमाटोग्राफी र गहिरो भावनाले दर्शकहरूको मन जितिरहेको छ। गीतको आकर्षक छायांकन र कथा प्रस्तुतीकरणले सँगसँगै यसको लोकप्रियता चुलिएको हो। “डोली लक एबै कहिया” मा अनू चौधरी र किशुन महराले आफ्नो आवाज दिएका छन् भने मुख्य कलाकारहरूमा दिनेश महरा र सान्वी भगत रहेका छन्। गीतको संगीत, मिक्सिङ र मास्टरिङ्ग सरोज श्रेष्ठले गरेका हुन्। यस गीतको भावुक र सजीव शब्दहरू मैथिल मुकेशले लेखेका छन्, जसले प्रेम र समर्पणको गहिरो भावना अभिव्यक्त गर्दछ। गीतको निर्माणमा राकेश साह र अविनास गुप्ताको महत्वपूर्ण भूमिका रहेको छ भने निर्देशन कम्लीले गरेका छन्। छायांकन, सम्पादन र रंग संयोजन पनि कम्लीको टीम(ओल्ड भाइब स्टुडियो)ले नै सम्हालेको छ। सह-निर्देशनमा पंकज सिंह, सह-छायांकनमा जानेमन नायक रहेका छन् भने नृत्य निर्देशकको जिम्मेवारी मनिष राउतले पूरा गरेका छन्। गीतको कथा एक सच्चा प्रेममा आधारित छ, जहाँ प्रेमिका आफ्ना सपनाहरू पूरा हुँदै गरेको देख्छिन्। “डोली लक एबै कहिया” जस्ता शब्दहरूले दर्शकहरूलाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ। गीतलाई AF Maithili युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। यो गीत अहिले सामाजिक सञ्जालहरूमा व्यापक चर्चा बटुलिरहेको छ, जसले मैथिली संगीतको क्रेजलाई फेरि एकपटक शिखरमा पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

भारतीय भेट्रान अभिनेता Dharmendra को मृत्युसम्बन्धी झूटा खबरले सामाजिक संजाल अस्तव्यस्त

भारतीय भेट्रान अभिनेता Dharmendra को मृत्युसम्बन्धी झूटा खबरले सामाजिक संजाल अस्तव्यस्त

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

सुखिपुरमा समा चकेवा महोत्सव सम्पन्न, परम्परा र पहिचानको रंगीन प्रदर्शन

पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित

पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित

अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली

अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली

‘गदर २’ छिट्टै रिलिज हुँदैछ

विजयको नयाँ फिल्मले एक सातामै कमायो २१० करोड तोडयो बलिउठ सबै रेकर्ड

विजयको नयाँ फिल्मले एक सातामै कमायो २१० करोड तोडयो बलिउठ सबै रेकर्ड

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav