Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

इन्डोनेसिया भूकम्पमा मर्ने २६८ पुगे

Bahujan Aawaj by Bahujan Aawaj
साउन ४, २०७९
0
इन्डोनेसिया भूकम्पमा मर्ने २६८ पुगे
ADVERTISEMENT

इन्डोनेसियाको जाभा द्वीपमा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २६८ पुगेको छ।

भूकम्पपछि १५१ जना बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रमुख सुहारयान्टाका अनुसार सियान्जुर सहरनजिकै केन्द्रबिन्दु भएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पबाट भौतिक संरचना भत्कँदा १ हजार ८३ जना घाइते भएका छन्। भूकम्कका कारण त्रसित सर्वसाधारण सडकतर्फ भागेका थिए। सियान्जुरका एक महिलाले भूकम्पका कारण आफ्नो घर नाचेको जस्तो देखिएको प्रतिक्रिया दिएकी छिन्। ‘म रोइरहेकी थिएँ र म तत्काल पति र बच्चालाई तानेर बाहिर भागेकी थिएँ,’ पर्टिनाम नाम गरेकी ती महिलाले भनीन। ‘मैले उनीहरूलाई नतानेको भए हामी सबै भूकम्पको सिकार हुन सक्थ्यौं,’ उनले थपिन्।

सरकारी अधिकारीका अनुसार ३ सयजना गम्भीर घाइते छन्। स्थलगत भ्रमणपछि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सरकारले आवश्यक राहत कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले भत्केका संरचनाहरू तत्काल पुनर्निर्माण गरिने पनि बताए।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

जसपा नेपाल सिरहा क्षेत्र नं दुईमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन

जसपा नेपाल सिरहा क्षेत्र नं दुईमा ६८ सदस्यीय क्षेत्रीय समन्वय समिति गठन

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

बिहारमा स्कुल शिक्षिकालाई स्कुल जादै गर्दा दबंगहरुले  बाटोमा रोकेर गोली हानी हत्या गरेको छ ।

बिहारमा स्कुल शिक्षिकालाई स्कुल जादै गर्दा दबंगहरुले बाटोमा रोकेर गोली हानी हत्या गरेको छ ।

लिपुलेक–लिम्पियाधुरा विवादमा चीन र संयुक्त राष्ट्रसंघलाई कूटनीतिक पत्र पठाइयो

लिपुलेक–लिम्पियाधुरा विवादमा चीन र संयुक्त राष्ट्रसंघलाई कूटनीतिक पत्र पठाइयो

नेपाल छिर्न खोजेका बँगालदेशी नागरिकलाई जोगबनी नाकाबाटै फर्काईयो

नेपाल छिर्न खोजेका बँगालदेशी नागरिकलाई जोगबनी नाकाबाटै फर्काईयो

ताजा समाचार

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव ।

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

“सिरहामा राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु: ६० हजार बालबालिकाको स्वास्थ्य अवस्था जाँच गरिँदै”

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

काठमाडौंमा सुकुम्बासीमाथि डोजर आतंक! हजारौँ परिवार सडकमा ।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

श्री जनता डोमी चौधरी मावि (प्राविधिक) पोखरभिण्डामा भव्य भर्ना अभियान: घरदैलोमै शिक्षा चेतना फैलाउँदै विद्यालय।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav