Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

Dilip Aahir by Dilip Aahir
असार १, २०८३
0
‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।
ADVERTISEMENT

रौतहटको बौधीमाई नगरपालिका–६ स्थित बलवान इँटा उद्योग नजिक रहेको पानी भरिएको खाडलमा डुबेर एक बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२ः४५ बजे स्थानीय दीपेन्द्र राय यादवका १० वर्षीय छोरा सुप्रित यादव खाडलमा डुबेको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक सुरक्षा व्यवस्था मिलाउनुका साथै प्रारम्भिक अनुसन्धान थालेको थियो। घटनास्थल प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पश्चिमतर्फ रहेको बताइएको छ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउने तथा घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य गरिरहेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

प्रहरीका अनुसार बालक खाडलसम्म कसरी पुगे र डुबेर मृत्यु हुन पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

स्थानीयवासीका अनुसार इँटाभट्टाका लागि माटो उत्खनन गर्दा बनाइएका खाडलहरू काम सम्पन्न भएपछि नपुरिने भएकाले वर्षायाममा पानी जम्ने गरेको छ। यस्ता खुला तथा असुरक्षित खाडलहरूले विशेषगरी बालबालिकाको सुरक्षामा गम्भीर जोखिम निम्त्याइरहेका छन्। विगतका वर्षहरूमा पनि यस्तै खाडलमा डुबेर हुने दुर्घटनाका घटनाहरू दोहोरिँदै आएका छन्।

स्थानीयहरूले यस्ता जोखिमपूर्ण खाडलहरू तत्काल पुर्न वा आवश्यक सुरक्षा उपाय अपनाउन सम्बन्धित निकाय तथा इँटाभट्टा सञ्चालकहरूको ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav