Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषामा कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

Dilip Aahir by Dilip Aahir
मंसिर ८, २०८२
0
धनुषामा कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
ADVERTISEMENT

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझीज (हजरा चोक) मा आइतबार बिहान कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा ५५ वर्षीय सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ७ बजेतिर जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले साइकलमा आउँदै गरेका दम्पतीलाई ठक्कर दिएको हो । दुर्घटनामा सुमित्रा देवीको घटनास्थलमै ज्यान गएको थियो भने राजकुमार महतोलाई गम्भीर चोट लागेको छ ।

घाइते राजकुमारको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतक सुमित्रा देवी र घाइते राजकुमार दुवै मिथिला नगरपालिका–१ लक्ष्मी निवासका बासिन्दा हुन् ।

ठक्कर दिने कार र चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पछिल्लो समय जनकपुर–ढल्केबर सडक खण्डमा तीव्र गतिका कारण यस्ता दुर्घटना बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav