Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

सप्तरीमा १७ हप्ताकी गर्भवती बुहारीको जबर्जस्ती गर्भपतन गराएपछि सासू–ससुरा पक्राउ

Dilip Aahir by Dilip Aahir
जेष्ठ ३०, २०८२
0
सप्तरीमा १७ हप्ताकी गर्भवती बुहारीको जबर्जस्ती गर्भपतन गराएपछि सासू–ससुरा पक्राउ
ADVERTISEMENT
राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२, सकरदहीमा आफ्नै सासूले करकापमा पारी १७ हप्ताकी गर्भवती बुहारीको जबर्जस्ती गर्भपतन गराएको अमानवीय घटना सार्वजनिक भएको छ।
पीडित सनिसा खंगका अनुसार, सासू चुलबुलदेवी खंग र काकीसासू सीता खंगले मंगलबार राति जबर्जस्ती बच्चा खसाउने औषधि खुवाएका थिए। ‘म सुतिरहेको बेलामा काकीसासूले मेरो छातीमा चढेर हात च्यापिन्। म चिच्याउन सकिन। त्यसकै फाइदा उठाएर सासूले मुखमा औषधि कोच्याईन।’ सनिसाले भनिन्–‘कुन औषधि थियो, मलाई थाहा भएन तर बच्चा खसाउने औषधि नै थियो।’
औषधि खाएपछि पेटमा असह्य पीडा भएपछि आफुले भाग्न प्रयास गर्दा पनि नसकेको उनको भनाई छ। रातको समयमा स्थानीयको सहयोगमा उनलाई प्रहरीसमक्ष पुर्याइएको थियो।
प्रहरीले तत्कार्ल सनिसालाई उद्धार गरेर राति करिब ४ बजे गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्याएको थियो। अस्पताल पुर्याउँदा उनको स्वास्थ्य अवस्था गम्भीर भइसकेको थियो।
अस्पतालका मेसु डा. प्रकाशप्रसाद साहका अनुसार, सनिसा अस्पताल पुग्दा तीव्र पेट दुखाइ, रक्तस्राव र मानसिक आघातको अवस्थामा थिइन्। बिहान ८ बजे उनको गर्भपतन भएको पुष्टि गरिएको छ। उनको गर्भावस्थाको अवधि १७ हप्ताको थियो।
घटनापछि सासू चुलबुलदेवी खंग र ससुरा परमेश्वर खंगलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ। काकीसासू सीता खंगसमेत अनुसन्धानको दायरामा छिन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले दोषीउपर कडा कारबाही गरिने बताएका छन्।
‘घटना अत्यन्तै जघन्य छ। कानुनी रूपमा यस्ता अपराधीलाई उन्मुक्ति दिइने छैन’, उनले भने।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

भन्सार छली गरी ल्याइँदै गरेको ५५ हजारभन्दा बढी मूल्यका सामान सुखीपुरमा बरामद ।

संविधान संशोधनका लागि राष्ट्रिय एकता दलको सु।झाव : संघीय हिन्दू गणतन्त्र, ५ प्रदेश र मुस्लिम आयोग खारेजीको प्रस्ताव ।

सिराहाबाट अन्धविश्वासविरुद्ध वैज्ञानिक चेतनाको अभियान: भौतिकवादबारे व्यापक बहस ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav