Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

Dilip Aahir by Dilip Aahir
माघ २९, २०८२
0
धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!
ADVERTISEMENT

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी समीकरण अचानक फेरिएको छ। राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) का तर्फबाट उम्मेदवारी दिएका राजीव झाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झालाई समर्थन गर्ने निर्णय गरेका छन्।

झाका सहयोगी कृष्णा साहका अनुसार राजीव झाले मनिष झालाई सघाउने सहमति गरिसकेका छन्। स्वयं राजीव झाले पनि रास्वपाको ‘घण्टी’ चिन्हलाई समर्थन गरेको पुष्टि गरेका छन्। जाँतो छापबाट सक्रिय प्रचार गरिरहेका झा अब घण्टीको पक्षमा उभिने भएका हुन्।

यद्यपि, रामुपाका महामन्त्री अनिल कुमार महासेठले भने पार्टीगत रूपमा रास्वपासँग कुनै सहमति नभएको बताएका छन्। तर राजीव झाले व्यक्तिगत रूपमा समर्थन गर्ने निर्णय लिएको स्पष्ट पारेका छन्। न्यूजब्यूरोसँग कुरा गर्दै उनले रास्वपामा औपचारिक प्रवेशको तयारीसमेत भइरहेको जानकारी दिए।

उनले भने, “पहिलो पटक देशको प्रधानमन्त्री मधेशी बन्दैछ, यसमा म किन बाधक बन्ने? केन्द्रका नेताहरूले अन्य दललाई समर्थन जनाउन थालेको गोप्य सूचना पाएपछि मैले धनुषा–३ मा मनिष झालाई सघाउने निर्णय गरेको हुँ।”

रकम लिएर समर्थन गरेको आरोप आउन सक्ने संकेत गर्दै उनले त्यसलाई अस्वीकार गर्न पार्टी प्रवेश नै गर्ने तयारी गरेको बताए। यस सम्बन्धमा बुधबार बिहान साढे ११ बजे संयुक्त पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।

उल्लेखनीय छ, केही दिनअघि मात्र रामुपा धनुषाका अधिकांश नेताहरूले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए।

रास्वपाका मधेश प्रदेश आरएटी विभाग प्रमुख अम्भु प्रसाद साहले संयुक्त पत्रकार सम्मेलनमार्फत समर्थन सार्वजनिक गरिने जानकारी दिँदै यस कदमले धनुषा–३ मा रास्वपाको पक्षमा जनलहर सिर्जना हुने दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav