Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Dilip Aahir by Dilip Aahir
माघ २६, २०८२
0
पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।
ADVERTISEMENT

रुपनी (सप्तरी), २४ माघ । सप्तरीको तत्कालीन रायपुर गाउँ विकास समितिका पूर्व उपाध्यक्ष हिरालाल मण्डल नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपाल मा प्रवेश गरेका छन्।वडा नम्बर २ स्थित उनकै निवासमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादव ले मण्डललाई पार्टीमा स्वागत गरेका हुन्। अध्यक्ष यादवले माला, टिका र गम्छा लगाएर स्वागत गरेका थिए।पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह का अनुसार, लामो समयदेखि नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीतिमा संलग्न मण्डलको जसपामा प्रवेशसँगै स्थानीय राजनीतिक समीकरणमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह ।

‘मेरो छोरा फर्काइदिनुस्’— सुप्रित यादवको मृत्युपछि परिवारको हृदयविदारक पीडा ।

गौशाला–१२ की छोरी पिंकी कुमारी सिंहको मृत्यु प्रकरण: ससुराली घरमा आक्रोश, निष्पक्ष छानबिनको माग ।

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु ।

महोत्तरीमा लुटेराको आतंकः चोरी रोक्न खोज्दा यादव दम्पतीमाथि गोली प्रहार, गम्भीर घाइते ।

सिरहा नगरपालिकामा सत्ता संघर्ष चर्कियोः वडाध्यक्षद्वारा लेखा शाखामा तालाबन्दी ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav