Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

दहिपौडी बजारमा सार्वजनिक सौचालय निर्माण, वर्षौँदेखिको लज्जास्पद समस्या अन्त्य ।

Dilip Aahir by Dilip Aahir
पुस ६, २०८२
0
दहिपौडी बजारमा सार्वजनिक सौचालय निर्माण, वर्षौँदेखिको लज्जास्पद  समस्या अन्त्य ।
ADVERTISEMENT

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिका–१० स्थित दहिपौडी बजारमा वर्षौँदेखि देखिँदै आएको एक घीनलाग्दो र लज्जास्पद समस्या अन्त्य भएको छ। खुला रूपमा विद्यालयको मुख्य गेटमै पिसाब फेर्ने प्रवृत्तिले बजारको छवि बिग्रिँदै आएको अवस्थामा स्थानीय युवाहरूको सक्रिय पहलमा सार्वजनिक सौचालय निर्माण भएपछि समस्या समाधान भएको हो।

ज० मा.वि. दहिपौडीको मुख्य गेट अगाडि खुला रूपमा दिशा–पिसाब गर्ने कार्यले विद्यार्थी, शिक्षक, अभिभावक, व्यापारी तथा बजारमा आउने ग्राहकहरूलाई लामो समयदेखि असहज बनाउँदै आएको थियो। तर अब उक्त समस्या इतिहास बनेको छ।

कुनै पनि सरकारी वा गैरसरकारी संस्था, दातृ निकायबाट सहयोग नलिइकन स्थानीयस्तरमै दहिपौडी बजार व्यवस्थापन समिति, केही व्यापारी, युवाहरू तथा समाजसेवीहरूको स्वस्फूर्त सहयोगमा सौचालय निर्माण गरिएको हो। स्थानीय युवाहरूले नेतृत्व लिएर बजारको मुहार र सामाजिक लाज बचाउने उल्लेखनीय काम गरेका छन्।

सौचालय निर्माणसँगै दहिपौडी बजारमा आउने ग्राहक, बुद्धिजीवी, व्यापारी वर्ग तथा सर्वसाधारणका लागि उचित र मर्यादित रूपमा दिशा–पिसाब गर्ने व्यवस्थापन भएको छ। आजैदेखि सार्वजनिक सौचालय प्रयोगमा ल्याइएको निर्माण समितिले जनाएको छ।

स्थानीयवासीहरूले यस पहललाई उदाहरणीय कार्य भन्दै प्रशंसा गरेका छन् र यस्ता स्वस्फूर्त सामाजिक अभियानले बजारको सरसफाइ, स्वास्थ्य र सभ्यतालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। तस्वीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav