Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

नयाँ कमला पुल निर्माण महाअभियानको घोषणा

Dilip Aahir by Dilip Aahir
मंसिर २२, २०८२
0
नयाँ कमला पुल निर्माण महाअभियानको घोषणा
ADVERTISEMENT

विगत १४ वर्षदेखि अधुरो रूपमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणका लागि महाअभियान घोषणा गरिएको छ।

शनिबार कमला नदीको तटमा आयोजित कार्यक्रममा कबिर बाल आश्रम जनकपुरधामका संस्थापक सत्यनारायण आलोक बाबाको अध्यक्षतामा धनुषा र सिरहाका सयौँ स्थानीयको उपस्थितिमा नयाँ कमला पुल निर्माण महाअभियानको औपचारिक घोषणा गरिएको हो।

नयाँ कमला पुल निर्माणका लागि जनस्तरबाट प्रत्येक व्यक्तिबाट एक सय रुपैयाँका दरले चन्दा संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको अभियन्ता डा. कृष्ण कुमार यादवले बताए। उनले अब कमला पुल निर्माणका लागि सबै नागरिकलाई यस अभियानमा एकजुट हुन आग्रह गरे।

अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार पुल स्थलमै अभियानको औपचारिक सुरुआत गरिएको हो।

उनका अनुसार करिब १४ वर्षअघि निर्माण सुरु भए पनि पटक–पटक म्याद थप्दै काम अलपत्र परिरहेको छ। विसं २०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा पिलर भासिएपछि समस्या झन् जटिल बनेको छ। पुल नबन्दा मधेशका लाखौँ नागरिकको आवतजावत, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको उनको भनाइ छ।

सरकारले लामो समयसम्म पुल निर्माण सम्पन्न गर्न नसकेपछि जनताले नै प्रतिकात्मक रूपमा पुल निर्माण गर्नुपर्ने अवस्था आएको भन्दै अभियान सुरु गरिएको अभियन्ता यादवले बताए। उनले केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान आरम्भ गरिएको जानकारी दिए।

मन्त्री घिसिङले पुललाई प्राथमिकतामा राखेर जसरी पनि निर्माण गरिने प्रतिबद्धता जनाए पनि त्यसमा पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको अभियानीहरूको भनाइ छ। नयाँ कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

यसका लागि धनुषा, सिरहा र सप्तरी जिल्लाका बासिन्दाबाट चन्दा संकलन गरी सरकारलाई सहयोग गर्ने योजना बनाइएको छ। अभियन्ताहरूले प्रतिपरिवार १० हजार रुपैयाँका दरले चन्दा संकलन गर्ने, विष्णु महायज्ञ आयोजना गर्ने तथा अभियानलाई प्रशासनमा दर्ता गरी प्राप्त हुने अनुदान रकम सरकारकै कोषमा जम्मा गराउने जनाएका छन्। साभार – मधेशपत्रडटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav