Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक २६, २०८२
0
हाम्रो हात सधैं तपाईंको साथ – पदमोदय फाउन्डेसन
ADVERTISEMENT

सिरहा, मधेश प्रदेश —

सुखिपुर नगरपालिका–२ छजनामा पदमोदय फाउन्डेसनले एकै दिन तीन महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक सेवा र युवा सशक्तीकरणमा सक्रिय यस संस्थाले आगामी मिति २०८२ कार्तिक २६ गते बुधवार बिहान ९ बजेदेखि १२ बजे सम्म श्री रामजानकी प्राविधिक विद्यालय, छजना–२, सुखिपुरमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

फाउन्डेसनका अध्यक्ष दिपेन्द्र महतोका अनुसार उक्त दिन पदमोदय क्रिकेट नेट बक्सको उद्घाटन, बृक्षारोपण कार्यक्रम तथा खेलकुदमा सहयोग कार्यक्रमसहित लागुऔषध तथा दुर्व्यसन न्यूनिकरण सम्बन्धी अन्तरक्रिया पनि आयोजना हुनेछ। उनले जनताको स्वास्थ्य, खेलकुद र सामाजिक चेतनाको विकास फाउन्डेसनको प्रमुख लक्ष्य भएको बताए।

संरक्षक अशोक खड्काको विशेष सहयोगमा हुने उक्त कार्यक्रमले स्थानीय युवामा सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्‍याउने अध्यक्ष महतोको भनाइ छ। कार्यक्रमका क्रममा विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी र सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहने फाउन्डेसनले जनाएको छ।

विगत दुई वर्षदेखि पदमोदय फाउन्डेसनले विपन्न वर्गका परिवारहरूलाई स्वास्थ्य, शिक्षा र रोजगारका अवसरहरूमा विशेष ध्यान दिँदै विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले स्थानीय युवालाई सीपमूलक तालीम, विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, तथा आर्थिक रूपमा कमजोर परिवारका बिरामीहरूलाई औषधि र उपचार सहयोग प्रदान गर्दै आएको छ।

फाउन्डेसनले “हाम्रो हात सधैं तपाईंको साथ” भन्ने मूल नारालाई व्यवहारिक रूपमा उतार्दै समुदायमा आशा, सहयोग र सशक्तीकरणको सन्देश फैलाउने अभियान निरन्तर अघि बढाइरहेको छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav