मधेस प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी पंकज कुमार यादवमाथि कुटपिट भएको छ ।
तोडफोडमा उत्रिएको समूहबाट कर्मचारीले २र३ थान कम्यूटर जोगाउन खोजेको निहुँमा लोसपा पार्टीका पुर्ब सांसद परमेश्वर साहले कर्मचारी पंकज कुमार यादवमाथि कुटपिट गरेका हुन् ।
भाद्र २४ गतेको आन्दोलनबाट जल्नबाट बचेका २ थान कम्यूटर सार्बजनिक सम्पत्ति जोगाउन खोज्दा कुटपिट भएको हो ।
मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीमाथि गरिएको हातपात गर्नेलाई पक्राउ गरि कारबाहि गर्न अहिले जनमानसमा चर्को रुपमा उठेको छ ।


















