Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

कटेजमा चोर बाटोबाट मुख्यमन्त्रीलाइ सपथ खुवाउदा, प्रदेश प्रमुखकाे पद च्वाट

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक २६, २०८२
0
कटेजमा चोर बाटोबाट मुख्यमन्त्रीलाइ सपथ खुवाउदा, प्रदेश प्रमुखकाे पद च्वाट
ADVERTISEMENT

बर्दिवासको पानस होटललाई “प्रदेश प्रमुखको कार्यालय” बनाएर रातारात गोप्य रूपमा सरोज यादवलाई मुख्यमन्त्रीको रूपमा सपथ गराइएको घटनाले राजनीतिक तापक्रम बढाएको छ। राष्ट्रिय मुक्ति पार्टीले यस कार्यलाई संविधान र लोकतान्त्रिक मूल्यको खुलेआम उल्लङ्घन भन्दै घोर भर्त्सना गरेको छ।

पार्टीको भनाइ छ, “प्रदेश प्रमुखले संविधानको धारा १६८(२) लाई बेवास्ता गर्दै १६८(३) को प्रयोग गरेर संघीयता र पदीय मर्यादाको अपमान गरेका छन्।” वक्तव्यमा थप भनिएको छ, “छापामार शैलीमा सपथ खुवाउने नाटकले प्रदेश प्रमुखको पद नै स्वतः समाप्त भएको छ।”

राष्ट्रिय मुक्ति पार्टीले नेपाल सरकारलाई तत्काल कार्यवाहीको माग गर्दै भनिएको छ, “जेन जेड आन्दोलनबाट बनेको सरकार पुरानै एमाले–काँग्रेसको शैली दोहोर्याउने होइन भन्ने प्रमाणका रूपमा तत्काल नयाँ प्रदेश प्रमुखमा डा. सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्नुपर्छ।”

पार्टीले आरोप लगाएको छ कि मधेश प्रदेशमा एमालेको “ग्राण्ड डिजाइन” अन्तर्गत अस्थिरता र सत्ताको कब्जा गर्ने षड्यन्त्र सुरु भएको छ। यसका विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै प्रदेशवासीलाई एकजुट हुन अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav