Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

भ्रष्टाचारको भूख मेटाउँदै बृद्धाआश्रम

एक करोडभन्दा बढी लागतमा बनेको बृद्धाआश्रम वर्षौंदेखि प्रयोगविहीन, स्थानीयको प्रश्न — “किन बनाइयो ?”

Bahujan Aawaj by Bahujan Aawaj
कार्तिक ७, २०८२
0
भ्रष्टाचारको भूख मेटाउँदै बृद्धाआश्रम
ADVERTISEMENT

रिपोर्ट — अनिल सिंह, सिरहा (सुखिपुर)

सुखिपुर नगरपालिका–८ महदेवा स्थित एक करोडभन्दा बढी लागतमा निर्माण गरिएको बृद्धाआश्रम विगत केही वर्षदेखि अनिश्चितकालीन रूपमा प्रयोगविहीन रहेको तथ्य स्थानीय समाजसेवीहरूले सार्वजनिक गरेका छन्।

स्थानीयवासीहरूका अनुसार, बृद्धाआश्रम निर्माण त भयो, तर आजसम्म यसको प्रयोग सुरु गर्न सकिएको छैन। स्थानीयले प्रश्न गरेका छन् — “कुन उद्देश्यका लागि जनताको करबाट यस्तो संरचना बनाइयो ? प्रयोगमा किन नल्याइयो ?”

एक स्थानीय समाजसेवीले भने, “हाम्रो समाजमा आमा–बुबालाई बृद्धाआश्रम पठाउने संस्कार नै छैन। यस्तो अवस्थामा सरकारले जनताको खुन–पसिनाको कमाईबाट यस्तो योजना किन ल्यायो भन्ने कुरा सरकारकै बुझाइमा होला।”

उनीहरूका अनुसार, बृद्धाआश्रम निर्माणमा नै नीतिगत भ्रष्टाचार भएको छ। निर्माणपछि पनि प्रयोगमा नआउनु नै त्यसको प्रमाण हो।

यसबीच, स्थानीय समाजसेवीहरूको पहलमा श्री जानकी अवध धर्मशाला निर्माण गरिएको छ। दीपेन्द्र सिंहको अध्यक्षतामा १३ सदस्यीय श्री जानकी अवध धर्मशाला समिति गठन गरिएको हो।
सिंहले भने, “धर्मशालाको निर्माणमा सरकारले कुनै लगानी गरेको छैन, यो समाजसेवीहरूको सामूहिक श्रम र सहयोगबाट बनेको हो।”

स्थानीय राजकुमार चौधरीका अनुसार, यही मिति २०८२ साल कार्तिक १९ र २० गते श्री जानकी अवध धर्मशालाको प्रांगणमा “समा–चकेवा महोत्सव २०८२” आयोजना गरिने भएको छ।
चौधरीले भने, “यो महोत्सव मधेशी, स्वदेशी र देशभक्त नेपालीहरूको संस्कृति, सभ्यता र पहिचानको प्रतीकका रूपमा मनाइनेछ।”

📸 फोटो क्याप्शन:
सुखिपुर–८ महदेवामा निर्माण सम्पन्न भए पनि वर्षौंदेखि प्रयोगविहीन रहेको बृद्धाआश्रमको भवन।

🕘 प्रकाशित मिति: २०८२ कार्तिक ७

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav