Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

गागन खोलामा पुल नहुँदा सुखीपुर–दहिपौडी मार्गका यात्रुहरू दैनिक सास्तीमा

Bahujan Aawaj by Bahujan Aawaj
अशोज २८, २०८२
0
गागन खोलामा पुल नहुँदा सुखीपुर–दहिपौडी मार्गका यात्रुहरू दैनिक सास्तीमा
ADVERTISEMENT

सिरहा ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८ र १० जोड्ने सिरहा–सलहेश सडक खण्ड अन्तरगतको गागन खोलामा अझैसम्म पुल निर्माण नहुँदा स्थानीय बासिन्दा र यात्रुहरू दैनिक रूपमा कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

यो सडक सुखीपुरदेखि दहिपौडी जोड्ने महत्वपूर्ण मार्ग हो, तर वर्षा याममा खोला पारी–पार गर्न कठिन हुने भएकाले विद्यालय जाने विद्यार्थी, किसान, बिरामी तथा सर्वसाधारण सबैलाई ठूलो समस्या हुने गरेको छ।

विगतको प्रतिनिधिसभा निर्वाचनमा निवर्तमान प्रतिनिधि सभा सदस्य श्री राजकिशोर यादवले सुखीपुर नगरलाई ‘स्मार्ट सिटी’ बनाउने प्रतिबद्धता जनाउँदै प्रतिनिधि सभा क्षेत्र नं. २बाट चुनाव जित्न सफल भएका थिए। तर, स्थानीय बासिन्दाका अनुसार, “वाचा अनुसारको विकास त टाढा भयो, खोलामा साधारण पुल बनाउन पनि कुनै पहल भएको छैन,” भन्ने गुनासो स्थानीयस्तरमा बढ्दै गएको छ।

त्यसैगरी, सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित मधेश प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह पनि चुनाव जितेपछि ‘गदहाको सिंह गायब भएजस्तै’ हराएको चर्चा स्थानीयबीच फैलिएको छ।

सुखीपुरका एक स्थानीय बासिन्दा भन्छन्,

“हामीले नेताहरूलाई विश्वास गरेर मतदान गर्‍यौं, तर हिजोको जस्तै समस्या आज पनि उस्तै छ। वर्षा याममा खोला तर्न सकिन्न, सवारीसाधन डुब्छन्, मानिसको ज्यानसमेत जोखिममा पर्छ।”

स्थानीयले तत्काल पुल निर्माणको प्रक्रिया अघि बढाउन सुखीपुर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

यदि निकट भविष्यमा कुनै पहल नभए, स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्दै आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

📍पत्रकार: ललन कुमार
📅 मिति: २०८२ असोज २८ गते
📰 स्रोत: स्थानिय संवाददाता, सुखीपुर, सिरहा

तपाईको प्रतिक्रिया !

Bahujan Aawaj

Bahujan Aawaj

संबन्धित समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav