Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

झिझिया नाच हेर्न गएका दुई युवकको मोटरसाईकल दुर्घटनामा मृत्यू, एकको अवस्था गम्भिर !

Dilip Aahir by Dilip Aahir
अशोज ११, २०८२
0
झिझिया नाच हेर्न गएका दुई युवकको  मोटरसाईकल   दुर्घटनामा मृत्यू, एकको अवस्था गम्भिर !
ADVERTISEMENT

धनुषामा झिझिया नाच हेर्न जाँदै गर्दा दुई जना युवकको मृत्यू भएको छ । नाच हेर्न जाँदै गर्दा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको हो ।

धनुषाको कमला नगरपालिका वडा नं. २ माचि र वडा नं. ३ लगमाको बीचमा रहेको खोक्साहा पुलस्थित मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । मोटरसाईकलमा तीन जना सवार रहेका थिए ।

विहिबार राती करिब १०ः३० बजेको समयमा कमला नगरपालिका ३ लगमा बजारस्थित आयोजन हुँदै आएको झिझिया नाच हेर्नको लागि धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलाबाट भारतीय नम्बर प्लेट BR 32A S7988  नम्बरको हिरो स्पेलेण्डर मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यू हुनेमा जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुला बस्ने स्थानीय विक्रम यादवको १८ बर्षिय अमित यादव र सोही स्थान बस्ने देव मिश्रका १६ बर्षिय छोरा कुश मिश्रको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा सोही स्थान बस्ने डोमा महतोको १७ बर्षिय छोरा राहुल महतो गम्भिर घाईते भएका छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ओभर स्पीडले हुलाकी राजमार्ग अन्तर्गत माचि र लगमाबीचको घुमाउरोस्थित अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको शव पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको हो । पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने भएको छ ।

दशैँमा विभिन्न गाउँमा हुने आँरकेष्ट्रा टाईप स्टेज झिझिया हेर्न विभिन्न गाउँबाट युवकहरु जाने गरेका छन् । मौजमस्ती, युवति जिस्काउने जस्ता कार्यको लागि खास एक गाउँबाट अर्को गाउँमा जाने गरेको पाईन्छ । यसले प्रत्येक बर्ष विभिन्न ठाउँमा दुर्घटना निम्त्याउने गरिएको छ । प्रायः यो अहिले हरेक गाउँमा हुन थालेको छ । यसलाई विकृतिको रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

सिरहामा निःशुल्क स्थायी बन्ध्याकरण तथा परिवार नियोजन घुम्ती शिविर सञ्चालन ।

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनेन्स र रेडक्रस धनगढीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा ।

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा सिरहाका चारै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

नेपाल प्रहरीमा विभिन्न पदका लागि भर्ना खुला, दरखास्त आह्वान ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : ऊर्जामन्त्री घिसिङ ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav