Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

प्रहरीले आफन्त र छिमेकीसहित आधादर्जनभन्दा बढीलाई नियन्त्रणमा (बंश  नै सकियो)

Dilip Aahir by Dilip Aahir
अशोज ७, २०८२
0
प्रहरीले आफन्त र छिमेकीसहित आधादर्जनभन्दा बढीलाई नियन्त्रणमा (बंश  नै सकियो)
ADVERTISEMENT

सिरहा, ७ असोज। सिरहामा अपहरणपछि बालकको हत्या भएको घटनामा संलग्नताको आशंकामा प्रहरीले आफन्त र छिमेकीसहित आधादर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।  गोलबजार नगरपालिका १३ दुर्गापुर डङ्ग्राहका १४ वर्षिय अभिशेक कुमार सिंहको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुको नामभने प्रहरीले सार्वजनिक गरेको छैन।प्रहरीले अहिले जनकपुरबाट प्रशिक्षित कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ। शव  अझै घटनास्थलमै रहेको स्थानीयले जनाएको छ। अनुसन्धानका लागि आएका कुकुर पनि शव भएको वरपरनै घुमिरहेको छ। अहिले शव राखिएको करिव १० मिटर दक्षिणमा सानो खाल्डो समेत खनिएको छ। पहिलो सोही खाल्डोमा पुर्ने योजनासहित खाल्डो खनिएको भएपनि पानी परेकाकारण खन्न नसकेको प्रहरीको अनुमान छ। खाल्डो खन्न सक्ने अवस्था नभएपछि शव बाटोमै छोडेको हुनसक्ने अनुमान छ।बालक घरबाट यहि असोज  ५ गते आईतबार रातिको खाना खाएर घरबाट निस्केका थिए।प्रहरीलेभने अहिले अनुसन्धानको कार्यजारी रहेकोले तत्काल केही भन्न नसकिने बताए।राती साथीहरुसँग झिंजिया हेर्न गएको होलाभनि खोजतलास नगरेपनि विहानसम्म छोरा नआएपछि खोजलास सुरुगरेको वडा अध्यक्ष नन्दकुमार महतोले बताए। उनले भने, ‘बालक विहानपनि घर नआएपछि खोजतलास गर्दै मेरोमा पनि आउनु भयो, सोही क्रममा मोवाइल हेर्दा इमोमा ५ करोड फिरौति माँगेको म्यासेज आईरहेको थियो। हिन्दिमा लेखिएको सो म्यासेजमा ५ करोड रकम सेपटेम्वर २५ भित्र बुझाउन तथा प्रहरी र पत्रकारलाई खवरगरे जे पनि हुन सक्ने लेखिएको थियो।’

घटना जानकारी पाउनसाथ आफूहरुले प्रहरीलाई खवर गरेपनि प्रहरीले खोजतलासमा ध्यान नदिएको आफन्तको आरोप छ। अफन्तलेभने सम्भावित क्षेत्रहरुमा पुगेर खोजलास गरेको जनाए।

हराईरहेका बालकको शव मंगलबार विहान घरबाट करिव सय मिटर पूर्व अर्जुन आधारभुत विद्यालय नजीकै भेटीएको हो।

घटनाको प्रकृतिहेर्दा नजीकको व्यक्तिबाट हत्या भएको हुनसक्ने स्थानीयका आशंका छ। सोही आधारमा प्रहरीले मृतकको आफन्त र छिमेककाहरुलाई नियन्त्रणमा लिएको छ। अहिलेसम्म करिव ८ जनालाई नियन्त्रणमा लिईसकेको प्रहरीको भनाई रहेको छ।

बंश  नै सकियो

अभिशेकका बुवा करिव १० वर्ष पहिला पानी तान्ने मोटरमा विद्युतिय करेन्ट लागेर मृत्यु भएको थियो। उनको हजुरवुवा लक्ष्मण महतो एक्लो नातिको मुख मुखहेरेर बाचिरहेका थिए। नातीको पनि हत्या भएपछि उनको परीवार अहिले भावविहल भएका छन्।

परीवारको एकमात्र आशाका केन्द्र अभिशेकको हत्याले परिवार र गाउँ नै शोकमा डेवेका छन्। अभिशेकका परीवारमा हजुरबुवा, हजुआमा, आमा र वहिनी छन्।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

खेलौना सम्झिएको ‘रकेट’ चुल्होमै विस्फोट — सप्तरीमा चार बालक घाइते, सेनाको अभ्यास सामग्री भएको आशंका ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

“भाषण होइन कर्ममा विश्वास गर्छु” — सिरहा–२ मा कांग्रेस उम्मेदवार यादवको विकास प्रतिवद्धता ।

ताजा समाचार

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

घरेलु कलहपछि तान्त्रिकसँग ‘अवैध सम्बन्ध’को आरोप, विवाहित महिला सुन–नगदसहित फरार ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

मुद्दा फिर्ता लिन सर्तसहित क्षतिपूर्ति प्रस्ताव: एअर इन्डियामाथि पीडित परिवारको आक्रोश चुलियो ।

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

धनुषा–३ मा अप्रत्याशित मोडः जाँतो छापका राजीव झा घण्टीको साथमा!

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

तिहारमा राजपाल, साथमा बलिउडः गुरमीत र सोनु सूद सहयोगमा अगाडि ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

‘जंगलराज’ को आरोप र तथ्यविहीन दाबी: डा. सीके राउतको भिडियोले सप्तरीमा उठायो विश्वासको प्रश्न ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

पूर्व उपाध्यक्ष हिरालाल मण्डल जसपामा प्रवेश, उपेन्द्र यादवद्वारा स्वागत ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav