Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषामा इन्स्पेक्टर जटाशंकर यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा

Dilip Aahir by Dilip Aahir
अशोज ७, २०८२
0
धनुषामा इन्स्पेक्टर जटाशंकर यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा
ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय धनुषाले इन्स्पेक्टर जटाशंकर यादवलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। ढल्केवरस्थित प्रहरी कार्यालयमा कार्यरत यादवलाई अपराध नियन्त्रणमा सक्रिय योगदानका साथै संवेदनशील समयमा कार्यालयको सुरक्षा सुनिश्चित गरेको र फरार रहेका कैदीहरूलाई पक्राउ गरी न्यायको दायरामा ल्याउने उल्लेखनीय कार्यको मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।

प्रहरी स्रोतका अनुसार इन्स्पेक्टर यादवले पछिल्ला महिनाहरूमा जिल्लाभित्र बढ्दै गएको आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी कदम चालेका थिए। जेनजी आन्दोलनका क्रममा कार्यालय तथा प्रहरीहरूलाई सुरक्षित राख्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, विभिन्न कारणले भागेका पाँच जना कैदीलाई समेत उनले आफ्नो टोलीमार्फत नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएका थिए, जसले अपराध नियन्त्रणमा प्रहरीको सक्रियता देखाएको छ।

प्रहरी कार्यालयका अधिकारीहरूले यादवको यो पहल र सक्रियतालाई ‘उदाहरणीय’ भन्दै प्रशंसा गरेका छन्। उनीहरूले महिनाको उत्कृष्ट प्रहरी चयनको मापदण्डमा अपराध नियन्त्रण, संवेदनशील घटनामा नेतृत्वदायी भूमिका, समाजमा शान्ति-सुरक्षाको प्रत्याभूति र प्रहरी संगठनको छवि उकास्ने कामलाई प्राथमिकतामा राखिएको बताएका छन्।

इन्स्पेक्टर यादवले सम्मान पाएपछि आफ्नो प्रतिक्रिया दिँदै भने, “यो पुरस्कार व्यक्तिगत मात्र होइन, मेरो सम्पूर्ण टोलीको मेहनतको परिणाम हो। अपराध नियन्त्रण र समाजमा शान्ति-सुरक्षा कायम राख्न अझै प्रभावकारी रुपमा काम गर्ने प्रेरणा पाएको छु।”

स्थानीय बासिन्दाहरूले पनि यादवको सक्रियताप्रति खुसी व्यक्त गरेका छन्। उनीहरूले अपराध नियन्त्रणमा प्रहरीको तत्कालीन सक्रियता र सार्वजनिक सुरक्षामा देखाएको जिम्मेवारीलाई प्रशंसनीय भनेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले नियमित रूपमा प्रहरीको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ। यसले संगठनभित्र प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै जनताको सुरक्षामा अझ प्रभावकारी सेवा पुर्‍याउन प्रहरीहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav