Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मोटर साइकलमा ब्राउन सुगर हालेर फसाउने षडयन्त्र साह अझै थुनामै

Dilip Aahir by Dilip Aahir
जेष्ठ ३०, २०८२
0
मोटर साइकलमा ब्राउन सुगर हालेर फसाउने षडयन्त्र साह अझै थुनामै
ADVERTISEMENT

बितेको मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहको मोवाइलमा घण्टी बज्छ । फोन उठेपछि उनलाई एउटा सुराक दिइन्छ – ‘ फलानो  नं. को मोटरवाइकको सिट मुनि ब्राउन सुगरको प्याकेट छ र त्यो बाइक फलानो एरियामा छ ’ । सूचनाका आधारमा प्रहरीले गोलबजार वडा नं. ६ को पान पसल अगाडि पर्किङ्ग गरिराखिएको बाइक नियन्त्रणमा लिएर खानतलासी गर्दा सुराकीले दिएको सूचना सही ठहर्छ । बाइकको सिट मुनि ब्राउन सुगर भेटिन्छ । प्रहरीले बाइक र बाइक धनी गोलबजार नगरपालिका ६ बस्ने जग्गा खरिदबिक्री गर्ने व्यवसायी श्याम साहलाई तत्कालै नियन्त्रणमा लिन्छ ।

आफुले गर्दै नगरेको अपराध कसरी भयो , सिट मुनि कसरी ब्राउन सुगर आयो भनेर पक्राउ परेका साह छक्क पर्छन् । उनले आफु विरुद्ध कुनै षडयन्त्र भएको प्रहरीलाई बताएपछि प्रहरीले थप अनुसन्धान थाल्यो । मोटरबाइक पार्किङ्ग गरिएको एक पसलको सिसिटिभी फुटेज चेकजाँच गर्दा एक व्यक्तिले श्याम साह चढ्ने बाइकको सिट मुनि केही घुसारेको देखिन्छ । फुटेजमा ती व्यक्तिले बाइकको सिट मुनि कुनै वस्तु घुसारेर तत्कालै कसैलाई फोन गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वीरेन्द्र पासवानले भने, कसैले योजनावद्ध रुपमा लागु पदार्थ केसमा श्याम साहलाई फसाउन खोजेको प्राराम्भिक अनुसन्धानबाट देखिएको छ । थप अनुसन्धान हुँदैछ । निर्दोष फस्दैन , दोषी बच्दैन । उनले भने सिसिटिभी फुटेजमा देखिएका व्यक्ति पहिचान भएको र उसको खोजी भइरहेको छ ।

पक्राउ परेका साह थुनामुक्त भएका छैनन् । यो घटनाले गोलबजारमा व्यापारीहरु स्तब्ध भएका छन् । उद्योग व्यपार संघका गोलबजारका अध्यक्षले भने षडयन्त्र रच्नेहरु जो भएपनि ठीक काम गरेनन् । प्रहरीले निर्दोषलाई थुनामुक्त गर्ने आशा गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

“सुखीपुर क्याम्पसमा नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav