Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

PAC नेपालको आयोजनामा सिरहा नगरपालिकाको ५ , ६ र १९ नं. वडाका दलित बस्तीहरुमा बिभिन्न किसिमका सहयोग ।

Dilip Aahir by Dilip Aahir
जेष्ठ २, २०८२
0
PAC नेपालको आयोजनामा सिरहा नगरपालिकाको ५ , ६ र  १९ नं. वडाका दलित बस्तीहरुमा बिभिन्न किसिमका सहयोग ।
ADVERTISEMENT

प्याक (PAC)नेपालको आवाज प्रोजेक्ट अन्तर्गत सिरहा नगरपालिकाको वडा नं ५ र ६ का दलित बस्ती तथा पिछडिएको समुहहरुको लागी बिभिन्न किसिमका सहयोगका सामाग्रीहरु बितरण गरियो । दलित समुदायलाई सशक्तिकरण गर्नको लागी  शिक्षा स्वास्थ्य  लाई सबल बनाई रोजगारीमा सहभागी गराउन आवश्यक सहयोग  गरियो ।  आवाज कार्यक्रम अन्तर्गत सिरहा नगरपालिकाको वडा नं ५ को आधारभुत बिधालयमा पानी ट्यांकी , मोटर , whiteboard , बालबालिकाको लागी शैक्षिक सामाग्री ( बालबिकासको  लागी चाहिने printed flex ) खेलकुदका सामाग्री फुटबल , क्यारमबोर्ड आदि बितरण गरियो , भर्ना अभियान अन्तर्गत PAC र LWF को सहयोगमा वडा भरिको दलित बस्तीमा  बिधार्थी   भर्ना प्रती जागरुक गराउन प्रभातफेरी गरि यस बर्ष गत बर्षभन्दा ठुलो संख्यामा बिधार्थी भर्ना  गरियो , वडा नं ५ मै Startup support को लागी  एक जनालाई साईकल तथा क्यारेट र एक जनालाई किराना  पसल शुरु गर्नको लागी किरानाका सामानहरु बितरण गरियो । त्यसै वडामा एक जना दलित महिलाको आधा बनिसकेको सौचालयको  लागी  जस्ता बितरण गरियो । वडा नं ५ मै एक जना पसलले जसलाई पहिले पनि सहयोग गरिएको थियो वहाँलाई पुनः किरानाका सामानहरु प्रदान गरियो ।

यस आबाज कार्यक्रम अन्तर्गत  गरिब दलित बस्तीहरुमा २०-२५को समुह हरु बनाईएको हुन्छ र समुहमा समय समयमा  TP (रुपान्तर ) कक्षामा बसेर  सबैभन्दा बढि आबश्यता भएको व्यक्ति लाई सहयोगका लागी सिफारिस गरिन्छ ,र उक्त व्यक्तिले सहयोग लिए पछि काम सम्पादन गरे नगरेको निगरानी गरिन्छ । त्यसै अन्तर्गत वडा नं ६ मा स्कुललाई शैक्षिक सामाग्रीहरु र  Business startup का लागी किरानाका सामानहरु बितरण गरियो । वडा नं ६ कै अर्को दलित बस्तीमा १२ जनालाई सौचालकका लागी जस्ता पाता  र बाँस बितरण गरियो , त्यहि बस्तीमा स्वरोजगारीको लागी साईकल समेत बितरण गरियो । त्यसै गरी वडा नं १९ मा मुसहर टोलमा  २० जना लाई कोदालो बितरण गरियो ।यसरी स्टार्टअपका लागी जम्मा १५ जना र सौचालयका लागी २० जना लाई सहयोग प्रदान गरियो । कार्यक्रम पुर्णतः दलित जनसंख्या भएको बस्तीमा सम्पन्न गरियो , बितरण कार्यकममा वडा नंं.   ६ का वडाध्यक्ष ईन्द्रजित यादव , वडा नं ५ का वडाध्यक्ष जागेश्वर यादव ,  PAC नेपालका कार्यकारी निर्देशक सुनिल कुमार यादव , भुमा लामा कोषाध्यक्ष , सतिस यादव लेखापाल , यशराज , मिथलेस यादव लगायत स्थानीय नेता , समाजसेवी , पत्रकारहरु र महिला तथा बालबालिकाहरुको व्यापक सहभागितामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम गरिएको समुदायका व्यक्तिहरुले (लाभार्थीहरुले ) आफ्नो जीवनमा टेवा पुर्याउन र उकास्न जीवनमै  पहिलो पटक यस्तो किसिमको सहयोग प्राप्त भएको कुरा जानकारी गराए र आफुहरुले पछि पनि यस्तो किसिमका सरसमाना तथा तालिमरुपी सहयोगको अपेक्षा राखेको  कुरा कार्यकारी निर्देशक सुनिल कुमार यादव समक्ष भावना पोखे र वहाले पनि यथा सम्भब सहयोग उपलब्ध गराउने प्रतिबद्धता गर्नु भयो ।

तस्बीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

आर्थिक वर्षको अन्त्यमा मधेस प्रदेशमा साढे दुई अर्बभन्दा बढी बजेट रकमान्तर, मापदण्ड उल्लंघन भएको आरोप ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड बजेट, टेन्डर प्रक्रिया अगाडि बढ्यो ।

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यू।नतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने

प्रेमीसँग मिलेर श्रीमानको  हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा नर्ससहित तीन जना पक्राउ ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

साक्षर मधेश घोषणा योजनामाथि गम्भीर प्रश्न, मुख्यमन्त्रीलाई तत्काल पुनर्विचारको माग ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

भाइरल भिडियोको अपमान सहन नसकेर १३ वर्षीया बालिकाको मृत्यु, सात जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा ।

ताजा समाचार

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav