Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

Dilip Aahir by Dilip Aahir
बैशाख २३, २०८२
0
ADVERTISEMENT

जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष सुरेन्द्र मण्डल र उनकी श्रीमति मँजु मण्डलबीचको प्रकरण अहिले चर्चामा आएको छ ।

हिन्दु सम्राट सेनाकी सदस्य समेत रहेकी मँजु मण्डलले आईतबार आफूलाई श्रीमान सुरेन्द्र मण्डलले निर्घात कुटपिट गरेको भन्दै समाजिक सँजालमा भिडियो र तस्विरहरु भाईरल गरेपछि प्रकरण बाहिरिएको हो ।

तस्विरहरु भाईरल बनेपछि जनमतका जिल्ला अध्यक्ष समेत रहेका मण्डलले आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका छन् ।  उनले समाजिक सँजालमा राखिएको तस्विर पुरानो रहेको बताएका छन् । मँजुले देखाएको घाउ दुई महिना अगाडीको मोटरसाईकल  दुर्घटनाको रहेको दाबी गरे ।

घटनाको बारेमा बोल्दै  सुरेन्द्रले मँजुको अन्यसँग अवैद्य सम्बन्ध रहेको कारण अदालतमा सम्बन्ध बिच्छेद ( डिभोर्स) को मुद्दा चलिरहेको बताए । मण्डलले विगतदेखि नै मँजुको अवैद्य सम्बन्धको कारण आफूलाई समय दिन नखोजेपछि छुटिने निर्णय लिएको बताए । उनले अदालतमा तीन पटकसम्म सम्बन्ध बिच्छेदको मुद्दा दिएको र अन्तिम पटकको मुद्दा चलिरहेको बताए ।

उनले भने, –“यो जुन घाउ देखाएको छ, त्यो मैले कुटपिट गरेको होईन, केही दिन अगाडी आफ्नो बोयफ्रेण्डसँग आउँदै गर्दा मोटरसाईकल एक्सीडेन्ट भएर चोट लागेको थियो । सोही चोटलाई मसँग जोडेर देखाएको छ । मैले कुटपिट गरेको छैन, मसँग सिसिटिभीको फुटेज प्रमाण छ ।”

यसका साथै, मण्डलले श्रीमति मँजुले केटासाथीहरुलाई लिएर घरमा जबरदस्ती गर्न खोजेको आरोप समेत लगाए । उनले बाहिरका मान्छेहरुलाई घरमा ल्याएर आफूमाथि आक्रमण गर्न लगाएको बताए । गत केही महिना अगाडी जनकपुरको राजर्षी जनक विश्वविद्यालयको चुनावमा समेत आफूमाचि चप्पल प्रहार गरेको सुनाए ।

यस सन्दर्भमा मँजुले विगत १७ बर्षदेखि आफूले सो घरमा यातना सहेको बताउँदै सम्बन्ध बचाउनको लागि मात्र चुप रहेको बताईन् । उनले सुरेन्द्र मण्डलको तीनवटा बिहे भएको आरोप लगाइन् । आफू तेस्रो श्रीमति रहेको आरोप लगाइन् ।

१७ बर्षदेखि सम्बन्धको लागि मात्रै चुप रहेको बताउँदै मन्जुले सुरेन्द्रको अवैद्य सम्बन्ध रहेको बताए । मँजुले सुरेन्द्रको आफ्नै आमासँग अवैद्य सम्बन्ध रहेको अपत्यारिलो आरोप लगाएकी छन् । उनले कान्छी आमा (मौसी) सँग नै अवैद्य सम्बन्धको कारण आफूलाई वास बस्न नदिएको आरोप लगाइन् ।

उनले भनिन्–“सुरेन्द्रको आफ्नी आमा मरेपछि उनको बुवाको कान्छीआमासँग बिहे भयो । जब उनको बुवा बिदेश गए अनि सुरेन्द्रको उनको कान्छीआमासँगै सम्बन्ध बस्यो । सुरेन्द्र तीनवटा बिहे गरेका छन् । म तेस्रो श्रीमति हुँ । उसैसँग सम्बन्धको कारण मलाई घर पस्न दिएको छैन् । म कहाँ जाने अब ?”

मँजुले कान्छीआमासँगको सम्बन्ध अपत्यारिलो रहेको भनेपछि उनले प्रमाण दिने बताईन् । साथै दुईवटा बिहे गरेका सुरेन्द्रसँग किन बिहे गरेको प्रश्नमा मँजुले आफूलाई झुक्याएर बिहे गरेको बताईन् । उनले अन्य कुराहरुको प्रमाण दिने बताईन् ।  साभार -ईन्युजब्युरो डटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

ताजा समाचार

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

तातो दिन तथा तातो हावाको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

सीमावर्ती क्षेत्रमा भन्सार शुल्कको निर्णय फिर्ता लिन कांग्रेसको माग ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav