Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

जसपा सिरहाको अध्यक्षमा अशोक यादव सर्वसम्मत

Dilip Aahir by Dilip Aahir
बैशाख ११, २०८२
0
जसपा सिरहाको अध्यक्षमा अशोक  यादव  सर्वसम्मत
ADVERTISEMENT

सिरहा, वैशाख ११   जनता समाजवादी पार्टी नेपालको सिरहा जिल्लाको नव निर्वाचित अध्यक्ष रूपमा अशोक कुमार यादव दोहरीएका छन्। बुधबार राति सहमति पुग्न नसकेपछि बिहिबार बिहान मतदान  शुरु गरिएको थियो। तर, सहमतिको सम्भावना कायम रहेको भन्दै जिल्लाका प्रमुख नेताहरूले मतदान प्रक्रिया अन्तिम समयमा रोक्न सफल भइ सहमतिमै जिल्ला कमिटी चयन गरेका छन्।

अशोक कुमार यादवको अध्यक्षतामा चयन गरिएको सिरहा जिल्ला कमिटीमा उपाध्यक्षमा लालबहादुर साह (बरियारपट्टी) र अशोककुमार मण्डल (कल्याणपुर), सचिवमा विन्द कुमार मण्डल (गोलबजार), उपसचिवद्वयमा दिनेश कुमार महतो (लहान) र इन्दलकुमार मण्डल (भगवानपुर) तथा कोषाध्यक्षमा लक्ष्मीकुमारी श्रेष्ठ (कर्जन्हा) सर्वसम्मत चयन भएका छन्।

सिरहा जिल्लाको जनता समाजवादी पार्टी नेपालको नयाँ सदस्यहरूमा अल्लाउदिन दफाली (सिरहा), पुनिता पासवान (लहान), रामदुलार महरा (नरहा), ललिता यादव (लहान), अनिता सिंह (लक्ष्मीपुर पतारी), राधाकुमारी देवी महतो (गोलबजार), बबिता यादव (सखुवा नन्कारपट्टी), सकिला खातुन (नरहा), मिथिलेश देवी (बरियारपट्टी), शिला देवी राम (सखुवा नन्कारपट्टी), शैल कुमारी कर्ण (सिरहा), विणाकुमारी यादव (नरहा), अनिता देवी चौधरी (लहान), शोभा कुमारी यादव (नरहा), मनि कुमारी चौधरी (सुखीपुर), किरण कुमारी साह (कल्याणपुर), र रेणुकुमारी यादव (औरही) चयन भएका छन्।

यस्तै, संजना कुमारी यादव (कल्याणपुर), जानकीकुमारी यादव (भगवानपुर), पिंकी देवी ठाकुर (औरही), र शोभा कुमारी दास (नरहा) निर्विरोध निर्वाचित भएकी छन्।

खुल्ला सदस्यहरूमा शिवशंकर महतो (अर्नामा), नन्दकिशोर यादव (लक्ष्मीपुर पतारी), रामअशिष राम (गोलबजार), प्रयाग लाल यादव (सखुवा नन्कारपट्टी), महेश यादव (अर्नामा), नविन कुमार यादव (नवराजपुर), वंशीलाल यादव (नवराजपुर), विनोद कुमार कामती (सिरहा), जय कुमार यादव (विष्णुपुर), बजरंगबली यादव (विष्णुपुर), बद्रीनारायण यादव (भगवानपुर), योगेन्द्र प्रसाद यादव (लहान), राकेश कुमार यादव (सखुवानन्कारकट्टी), राजदेव यादव (सखुवानन्कारकट्टी), गजेन्द्र यादव (सिरहा), उमेश साह (बरियापट्टी), राजेन्द्र यादव (बरियारपट्टी), शिवजी यादव (औरही), बलिराम यादव (लहान), सरोज यादव (सुखीपुर), पशुपति प्रसाद साह (मिर्चैया), र मनोज कुमार यादव (सुखीपुर) पनि निर्विरोध निर्वाचित भएका छन्।

तस्बीरहरु –

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

मधेशमा SEE नतिजा कमजोर: १० वर्षमा पासदर न्यून, चोरी नियन्त्रण अझै चुनौती ।

युवतीको जलेर मृत्यु प्रकरण: भड्काउ अभिव्यक्ति रोक्न प्रहरीको चेतावनी ।

कृषि ज्ञान केन्द्र सिरहाद्वारा अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान .

नेपाल पुलिस स्कूल धरानमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला, अनलाइन आवेदन सुरु ।

“सुखीपुर क्याम्पसमा  नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न”्

ताजा समाचार

प्रेमिकाको हत्या गरी भागेका यादव फरार,खोजी गर्दै प्रहरी  ।

गोलबजारका डा. रुपेश सिंहको सफलता: मेहनत र समर्पणले बनायो प्रेरणाको प्रतीक।

मटिहानीबाट फरार महन्थ जगन्नाथ दास वैष्णव अन्ततः पक्राउ ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

स्वास्थ्य बीमा कार्यक्रमः उपलब्धि, चुनौती र रुपान्तरणको आवश्यकता ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

गोलबजारको” ए “बी” मलमा नयाँ अवसर: सटर भाडामा लिएर व्यवसाय गर्न आव्हान ।

विश्व अटिजम दिवसमा सरकारको ठूलो घोषणा: सातै प्रदेशमा विशेष विद्यालय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav