Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन: पीडितको जग्गा पुनः कब्जा

Dilip Aahir by Dilip Aahir
फाल्गुन १५, २०८१
0
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन: पीडितको जग्गा पुनः कब्जा
ADVERTISEMENT

मिटरब्याजको शोषण तथा वित्तीय उत्पीडनविरुद्ध सिरहाको सुखीपुर नगरपालिका–८, महादेवामा किसान मजदुर आन्दोलन गरिएको छ। ‘सम्पूर्ण किसान मजदुर एक हौँ! वित्तीय शोषण तथा उत्पीडनविरुद्ध संघर्ष गरौँ!!’ भन्ने नारासहित पीडित पक्षले आफ्नो जमिन फिर्ता गराउन आन्दोलन तीव्र पारेका छन्।

आन्दोलनका क्रममा मिटरब्याजी साहुले अपराधिक कृत्यद्वारा हडपेको घर तथा जग्गा कब्जा गरी पीडितलाई पुनः भोगचलन गराउने निर्णय गरिएको छ। साथै, सम्बन्धित सम्पत्तिको किनबेच तथा हक हस्तान्तरणमा रोक लगाइएको सूचना सार्वजनिक रूपमा टाँस गरिएको छ।

पीडित बबिता रामका अनुसार, उनले २०७६ सालमा औरही गाउँपालिकाकी रेणु कुमारी सुडीसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। ऋण रकमको ब्याजसहित उनले मासिक २० हजारका दरले २ लाख रुपैयाँ बुझाइसके पनि सुडीले उनीमाथि ठगी गरेको आरोप लगाएकी छन्। लेखपढ गर्न नसक्ने कमजोरीको फाइदा उठाउँदै सुडीले बबिता रामलाई धोका दिएर जग्गा आफ्नो नाममा नामसारी गराएको आरोप छ।

तर, पीडित बबिता रामले जग्गा फिर्ता माग गर्दा उल्टै सुडीले सोही जग्गा आफ्नी छोरीको नाममा सारेर घर निर्माण गर्न थालेपछि उनी आन्दोलनमा उत्रिएको बताइन्। “म आफ्नो जग्गा जोगाउन आएको हुँ। मिटरब्याज पीडितका रूपमा न्यायको माग गर्दै छु,” उनले भनिन्।

पीडितहरूको आन्दोलनलाई साथ दिँदै मिटरब्याज संघर्ष समितिकी पुनम महतोले २०७२ सालदेखि नै आफूहरूले मिटरब्याजीहरूविरुद्ध संघर्ष गरिरहेको बताइन्। “गरिबलाई जबर्जस्ती उठिवास गराउन खोज्ने मिटरब्याजी साहुहरूलाई कारबाही नगरिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,” उनले चेतावनी दिइन्।

सिरहाका विभिन्न ठाउँमा मिटरब्याजपीडितहरू संगठित हुँदै शोषणविरुद्ध आवाज उठाइरहेका छन्। किसान, मजदुर तथा अन्य सर्वसाधारणले सोही प्रकारका अन्य मुद्दाहरूमा पनि सामूहिक रूपमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साभार- सिरहा टाईम्स डटकम बाट ।

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

ताजा समाचार

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

इन्दीरा यादवको नाम सहसचिव सिफारिस सूचीबाट हटाइयो, लोक सेवाको ठूलो निर्णय ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

“मधेश बलियो बनाउन सेनामा मधेशीको समूहगत प्रवेश अनिवार्य” — आभाष गुरु को कडा चेतावनी ।

यादव केटी  र चमार समुदायको  केटाबिच  विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

यादव केटी र चमार समुदायको केटाबिच विवाहको निहुँमा कुटपिट गरेको आरोप, गृह मन्त्रालयमा उजुरी दर्ता।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

रौतहटका डिभिजन प्रमुख साहमाथि अख्तियार सहित विभिन्न निकायमा उजुरी।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सप्तरी प्रशासनको निर्देशन : सार्वजनिक स्थानमा ठूलो स्वरमा डिजे नबजाउन आग्रह ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

सिराहामा डिजे आतंकमाथि प्रशासनको कडा एक्सन, १७ पालिकालाई निगरानी र कारबाहीको निर्देशन ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav