Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषाको विदेह नगरपालिकामा मेयर र हाकिमबीचको टशनमा पेलिए लेखा प्रमुख दास

Dilip Aahir by Dilip Aahir
फाल्गुन ८, २०८१
0
धनुषाको विदेह नगरपालिकामा मेयर र हाकिमबीचको टशनमा पेलिए लेखा प्रमुख दास
ADVERTISEMENT

धनुषाको विदेह नगरपालिकामा मेयर बेचन दास र अधिकृत दीपेन्द्र कुमार साहबीचको टशनमा लेखा प्रमुख पेलिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत साहले लेखा शाखा प्रमुख रशिलाल दासलाई चेक काट्नको लागि दबाब दिएको आरोप लगाइएको छ ।

लेखा शाखा प्रमुख दासले जनाए अनुसार, उनी मेयर र अधिकृत बीचको विवादका कारण आफ्ना कार्यहरूमा न्यूट्रल भएर काम गर्दै आएका थिए ।

यसै विषयमा दासले भने, “विवाद समाधान नभएसम्म मैले आर्थिक कारोबार नगर्ने निर्णय लिएको थिएँ ।“ उनले थपे, “मलाई सोमबार मात्र अधिकृत साहको सरुवा बारे थाहा भएको थियो, तर आज ई. साहले फोन गरेर मलाई भन्नुभयो कि तपाईं कर्मचारीलाई तलब किन दिनु भएको छैनर ?“ दासका अनुसार “तपाईं कर्मचारीलाई कसरी तलब दिन सक्नुहुन्छ, यहाँ कुनै कर्मचारी छैन ।

म तपाईंलाई लगायत सबै लाई बर्खास्त गरिदिन्छु ।“ यसपछि, अधिकृत साहले दासलाई लेखित रूपमा पेश गर्न दबाब दिँदै भने, “तपाईंले मलाई लेखित दिनुहोस् कि म यहाँ काम गर्न सक्दिन, र म तपाईंलाई बर्खास्त गर्ने कदम उठाउँछु ।

यस विवादमा, दासले भने, “तपाईंको सरुवा भइसकेको छ, तपाईंको कुरा मैले किन मान्नेर ?“ यो जस्ता तर्कहरूका बीच, अधिकृत साहले दासलाई धम्की दिँदै भने, “म तपाईंलाई हेराईदिन्छु ।

नगर प्रमुख बेचन दाससँग जानकारी लिन खोज्दा, उनले अधिकृत साहको सरुवा प्रक्रिया पूरा भइसकेको पुष्टि गरे ।

यस सन्दर्भमा तत्कालिन अधिकृत दीपेन्द्र कुमार साहसँग कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क भने हुन सकेननन् ।

साभार – ईन्युज ब्युरोडटकमबाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

सिरहामा स्वास्थ्य सेवामा ठूलो उपलब्धि: लहान अस्पतालमा सिटी स्क्यान सेवा सुरु ।

सिरहामा स्वास्थ्य सेवामा ठूलो उपलब्धि: लहान अस्पतालमा सिटी स्क्यान सेवा सुरु ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

ताजा समाचार

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav