Bahujan Aawaj
                                                         
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
ashok rai जसपा संघीय परिषद अध्यक्ष अशोक राई ज्यु सुनसरी १ मा अग्रता लिदै ! trend Travel style Lifestyle Good Health girls
  • होमपेज
  • प्रदेश
    • सुदूरपश्चिम
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

धनुषाको क्षीरेश्वरनाथमा गैरकानुनी पँचायत, पञ्चायतमै झण्डै कुटिए पीडित

Dilip Aahir by Dilip Aahir
माघ ७, २०८१
0
धनुषाको क्षीरेश्वरनाथमा गैरकानुनी पँचायत, पञ्चायतमै झण्डै कुटिए पीडित
ADVERTISEMENT

जनकपुरधाम । पञ्चायती व्यवस्था खारेज भएको बर्षौ भएपनि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित पँचायतमा एक पीडित झण्डै कुटिएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुरस्थित भएको दुई पक्षीय झगडा मिलाउनको लागि स्थानीय केही पँचहरुले उल्टै पीडितमाथि कुटपिटको प्रयास गरेको आरोप लगाएको छ ।

अहिले पञ्चायत गैर कानुनी रहेको छ । समाजमै गरिने पञ्चायतलाई कानुनले गैर कानुनी मानेको छ । समान्य झै झगडालाई गाउँमै दुई पक्षीबच मिलेर छलफल गर्न समान्य भएपनि सो पँचायतमा पँचहरुको कुरा नमानेपछि पीडित झण्डै कुटिएको खबर बाहिरिएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्वरपर बस्ने जय कुमार महतो आफनो घर बनाउने क्रममा शाखा बाटोमा ढुङ्गा राखेका थिए । छेउमै खेत रहेको ।

सनफुल महतोको छोरा राम कुमार महतो आफुलाई खेतमा जान अप्ठयारो भइरहेको भन्दै गाली गलौज गर्न थालेपछि विवाद बढेको बताईएको छ ।

समान्य भनाभनकै क्रममा जय कुमार महतोको नाकमा हानेपछि समान्य घाईते भए । नाकबाट रगत आएपछि आक्रोसित जयकुमारले नाकमा हान्ने स्थानीय रामकुमारले मोटरसाईकल छाडेर भागेका थिए । आक्रोस पोख्न जयकुमारले रामकुमारको मोटरसाईकललाई खसाईदिए । मोटरसाईकलमा समान्य क्षति भयो ।

जयकुमारको संवेदनशिल अँगमध्येको नामकै चोट लागेपछि उनी चिन्तित भए । चिकित्सकसँग उपचारपछि घर फर्केका उनीमाथि पँचायत बस्यो । दुवै पक्षका व्यक्तिहरु समान्य झगडा गाउँमै मिलाउने भनेर जयकुमारलाई बोलाएको स्थानीयहरु बताउँछन् ।

पञ्चायतमा उल्टै जयकुमारलाई आर्थिक भार दिएपछि उनले पञ्चायतको कुरा मान्न तयार भएन् । नाकमा हानेका आरोपित रामकुमारले उल्टै जयकुमारमाथि सुन हराइदिएको आरोप लगाए । दुईआनाको सुन हराएको भन्दै आरोप लगाए । यद्यपी, गाउँमा झै झगडा हुँदा गहना हराउने बहाना पुरानो भईसकेको छ ।

“गाउँको झैझगडा गाउँमै मिलाउनु पर्छ भन्दै गाउँकै एक दुई जनाका सुझाब अनुसार म घटनाको तिन दिन पछि गाउँकै व्यक्तिहरुको रोहबरमा बसेका थिए तर उल्टै आफूले कुटाई खाएको बिना प्रमाणित झुठफुसको सुन हराएको बहानामा पिडित मलाई नै दुई अना सुनको पैसा तिर्नुपर्छ भन्दै झन पिडा थपिएको थियो ।” उनले भने –“उनीहरुको निर्णय माथी आफूले प्रश्न गर्दै गर्दा पुन्ह बिपक्षी र उपस्थित केही व्यक्तिहरुले आफू र आफना भाई माथी कुटपिटको प्रयास गर्न थालेपछि उनिहरुको निर्णय जस्ताको त्यस्तै मान्ने तयार भए ।”

साथै आफु गाउँमा असुरक्षित रहेको भन्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएको बताए ।

यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज ईन्सपेक्टर सोनु कुमार साहले निवेदन आए सो उपर कारवाही थाल्ने बताए । उनले पीडितलाई स्वास्थ्य परीक्षणपछि कारवाही प्रक्रिया अगाडी बढाउने बताए । साभार – ईन्युजब्युरो डटकम बाट

तपाईको प्रतिक्रिया !

Dilip Aahir

Dilip Aahir

संबन्धित समाचार

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

जनमतमा मतभेद: समर्थन फिर्ता घोषणाबीच अर्थमन्त्री यादवद्वारा सरकारलाई निरन्तर साथ

सिरहामा स्वास्थ्य सेवामा ठूलो उपलब्धि: लहान अस्पतालमा सिटी स्क्यान सेवा सुरु ।

सिरहामा स्वास्थ्य सेवामा ठूलो उपलब्धि: लहान अस्पतालमा सिटी स्क्यान सेवा सुरु ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

जसपामा संगठन सुदृढीकरण र युवा नेतृत्व विकासमा जोड, रणनीति तय गर्न व्यापक छलफल ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

मटकोरमा डिजेको झगडा बन्यो त्रासदी : छोराको मुद्दापछि आमाको हृदयघातबाट मृत्यु ।

ताजा समाचार

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

मन्त्री वादी लेख्छिन्- प्रेममा जात हुँदैन, सम्बन्धमा विभेद हुँदैन ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

बरियारपट्टी छोटी भन्सार कायम गर्न निरन्तर पहल भइरहेको छ : सांसद शिवशंकर यादव ।

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

“छोटी भन्सार बन्दविरुद्ध उधोग बाणिज्य संघको कडा चेतावनी: ४ लाख जनताको आर्थिक जीवन संकटमा, आन्दोलनको घोषणा हुने संकेत”

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

आफ्नै माटोले चिन्न नसकेका रामरिझन यादवलाई १ लाख बढी राशिसहित भव्य सम्मान ।

सुखिपुर नगरपालिकाका  सबै  वडाहरुमा पिपिआर खोप कार्यक्रम  सञ्चालन हुदै ।

सुखिपुर नगरपालिकाका सबै वडाहरुमा पिपिआर खोप कार्यक्रम सञ्चालन हुदै ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

नितीश कुमारका छोरा सिधै मन्त्री, बिहार राजनीतिमा वंशवादको नयाँ अध्याय ।

Load More

हाम्रो बारेमा

डिजिटल एम्पायर प्रा. ली . द्वारा संचालित
सुखी न.पा-०८, सिरहा, मधेश प्रदेश
  +9779823616420
 digitalempire10101@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४४५४-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४३७-२०८०/०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३०५८४६/०७९/८०
  • राजस्व विभाग (PAN) :  ६१०४३४३७४

हाम्रो टिम

  • संचालक : दिलिप कुमार यादव
  • सम्पादक: प्रविण कुमार यादव
  • संवाददाता: समित कुमार ठाकुर

जिल्ला प्रतिनिधि

  • सप्तरी :
  • सिरहा:
  • धनुषा :
  • महोत्तरी :
  • सर्लाही :
  • रौतहट :
  • बारा :
  • पर्सा :

© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav